Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

तपाईँलाई थाहा छ ? अन्तरिक्षमा कोही विरामी पर्दैनन्

\"earth-400\"काठमाडौं । अन्तरिक्षबाट देखिने सबैभन्दा सुन्दर दृष्य के हो ? गुरुवात्वाकर्षण शून्य भएको स्थान अन्तरिक्षमा सलाई कोर्दा कसरी बल्छ ? अन्तरिक्षयात्री विरामी पर्छन कि पर्दैनन् ? सामान्य तर अन्तरिक्ष विज्ञानसँग सरोकार राख्ने यी गहन प्रश्न बुधबार राजधानीस्थित वृहस्तपति विद्या सदनका विद्यार्थीले अन्तरिक्षयात्रीलाई सोध्दै थिए । आजको नागरिक दैनिकमा खबर छ– उनीहरुका विज्ञानसुलभ जिज्ञासा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा रहेका बेलायती अन्तरिक्षयात्री टिमोथी पिकले मेट्दै थिए । उत्तरी र दक्षिणी ध्रुवतिर सूयको किरण पर्दाको पृथ्वीको दृष्य अति सुन्दर देखिन्छ, टिमोथीे जवाफ दिए, ‘पृथ्वीबाट विरामी भएर गएर मात्र, नत्र अन्तरिक्षयात्रामा कोही विरामी पर्दैनन् । पृथ्वीबाट करिब ४ सय ५ किलोमिटरमाथि रहेको अन्तरिक्ष केन्द्रबाट टिमोथीको जवाफ तुरुन्त विद्यार्थीका कानमा परिहाल्थे । टिमोथीले पृथ्वीमा जस्तो गुरुत्वाकर्षण नहुने भए पनि सुक्ष्म गुरुत्वाकर्षय हुने बताए । सलाई कोर्दा पृथ्वीमा जस्तो ज्वाला माथितिर फर्किएर बन्दैन, सूर्यजस्तो गोलो गरी ज्वाला फैलिन्छ भन्दै टिमोथीले बताइरहँदा विद्यार्थी निकै उत्साहित भइ प्रश्न सोधिरहेका थिए ।  नेपालमै पहिलोपटक अन्तरिक्ष केन्द्र–विद्यार्थी सिधा संवाद गरिएको हो । नेपालबाट अष्टे«ेलियामा टेलिफोन र त्याहाँबाट एमेच्योर रेडियोमार्फत अन्तरिक्षयात्री समूहसँग नासाले सम्पर्कको चाँजोपाँजो मिलाएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: