Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

यी हुन् विल गेस्टका ‘फेवरेट’ दश पुस्तकहरु : जुन पढेर उनी सफल भए

ऐजेन्सी । भारतको जयपुरमा आजबाट शुरु भएको लिटरेचर फेस्टिवल २५ जनवरी सम्म चल्नेछ । सोही अवसरमा माइक्रोसप्टका को–फाउण्डर बिल गेस्टपनि सहभागी हुँदै छन् । बिल गेस्टले सोही उपलक्ष्यमा आफूले पढेका सात पुस्तकका नामहरु सार्वजनिक गरेका छन् । उनले ती कितावहरु पढेर नै आफू सफल भएको बताएका छन् । यी हुन् ती सफल व्यक्तिले पढ्ने कितावः १. बिजनेस एडवेंचर्स (Business Adventures) लेखकः जोन ब्रुक्स  \"1_-bill-gates_1453279096-750\" यस विताबमा के छ ? बिजनेसमा कोही सफल हुन्छन् कोही असफल । यो कितावमा दुबै अवस्था प्रति गहिराईमा पुगेर चर्चा गरिएको छ ।  यस कितावमा विल गेस्टले भनेका छन् ‘यो किताब बेस्ट बिजनेस कितावहरु मध्ये एक हो जुन मैले आजसम्म पनि पढिरहेको छु । जोन ब्रुक्स आजपनि मेरो मनपर्ने बिजनेस लेखक हुन् ।’ २. टैप डान्सिंग टू वर्क वर्क  (Tap Dancing to Work) लेखकः कैरल लूमिस \"2_-book_1453279096-750\" किताबमा के छ ? यस किताब भित्र सफलताका पुरु कहानीहरु पढ्न सक्नु हुनेछ । यसको बारेमा बिल गेस्टले भनेका छन् ‘ जसले यो किताब ध्यान दिएर पढ्छ उसले आफ्नो करियरको दौरानमा सफलता प्राप्त गर्ने छ । यसमा बजार सम्बन्धी राम्रा कुराहरु छन् । ३.लाइफ इज व्हॉट यू मेक इट (Life is What You Make It) किताबमा के छ ?  \"3_-life-is-what-you-make--750\" यो किताबमा ठूला धनि व्यक्तिको छोराले कसरी कडा मेहनत गरेर सफलता प्राप्त गरे भन्ने कथा छ । यस पुस्तक प्रति बिल गेस्टले भनेका छन् ‘यो किताबमा सफलता प्राप्तका गर्नका लागि उसले धनि बाबुबाट एक पैसापनि लिएका छैनन् । उ स्वयम्ले आफ्नो बाटो आफै बनाएका छन्।’ बिल गेस्टले यो किताबको अन्तर्य बताउँदै सफलता प्राप्त गर्नका लागि धनि परिवारमै जन्म लिनु आवश्यक नरहेको बताएका छन् । ४. अवेकिंग ज्वॉय (Life is What You Make It) लेखकः जेम्स बराज \"4_-awaking-joy_1453279096-750\" किताबमा के छ ? तपाई सफल किन हुन चाहानुहुन्छ ? त्यो कुरा यस कितावमा रहेको छ । यस किताबले तपाईलाई सफलता सँग सँगै खुसी हुन सिकाउने बिल गेस्टको धारणा रहेको छ । ५. व्हेयर गुड आइडियाज कम फ्रॉम (Where Good Ideas Come From) लेखकः स्टीवन जॉनसन  \"5_-book_1453279097-750\" किताबमा के छ ? सफलता प्राप्त गर्नका लागि केही नयाँपन हुनुपर्ने हुन्छ । त्यो नयाँपन यो किताब भित्र छ । विल गेस्टका अनुसार यो किताब बिजनेस शिक्षाको दृष्टिकोणले महत्वपूर्ण रहेको उनले बताएका छन् ।   ६. मूनवॉकिंग विथ आइंस्टीन (Moonwalking with Einstein) लेखकः जोशुआ फोएर  \"6_-einstine_1453279097-750\" किताबमा के छ ? यस किताबले लापरवाही र भुलक्कड हुन बाट बचाउने छ । यी दुई कुरा विजनेशलाई महत्वपूर्ण रहेको छ । विल गेस्टले यस किताबबाट पताईले यूजफुल र परफेक्टनेस कसरी रहने भन्ने सिकाउने विल गेस्टले बताएका छन् ।   ७. लिमिटेड लर्निंग ऑन कॉलेज कैम्पसेस (Limited Learning on College Campuses) लेखकः रिचर्ड अरुम और जोसिपा रोक्सा  \"7_-limited-learning-on-co-750\" किताबमा के छ ? यस किताबले सफलता प्राप्त गर्नका लागि कलेजबाट प्राप्त शिक्षालाई कतै थन्क्याएर रियल संसारमा विजनेश सिक्नका लागि तयार हुनुस् भन्ने कुराहरु बताउँनेछन् । ८. हाउ अमेरिका फेल बिहाइंड इन द वर्ल्ड इट इन्वेंटेड एंड हाउ वी कैन कम बैक  (How America Fell Behind in the World It Invented and How We Can Come Back) लेखकः थॉमस एल फ्रेडमैन और मिशैल मैन्डेलबाउम  \"8_-us_1453279097-750\" किताबमा के छ ? यो पुस्तक खास गरि अमेरिकाको सन्दर्भमा तयार पारिएको हो ।तर यसले सबै जनालाई फाईदा पुग्ने देखिन्छ । विल गेस्टले यो किताब पढेर आफूमा उर्जा बटुल्ने गरेको बताएका छन् । ९.डेंग श्याओपिंग (Deng Xiaoping) लेखकः एज्रा एफ वोगल  \"9_-deng_1453279098-750\" किताबमा के छ ? देङ सियायो पिङले पछिल्लो समय दुनियाँको सबै भन्दा नम्बर एक देश चिनलाई बनाउने बिचारका प्रतिपादक मानिन्छन् । बिल गेस्टले देङको किताब पढेर अगाडि बढ्ने गरेको बताएका छन् । १९८० को दशकमा गरिव मूलुकका रुपमा रहेको चिन कसरी आर्थिक समृद्धिको दिशा तर्फ अगाडि बढ्यो भन्ने बुझ्न देङको किताब महत्वपूर्ण रहेको उनले बताएका छन् । १० द मोस्ट पावरफुल आइडिया इन द वर्ल्ड(The Most Powerful Idea in the World) लेखकः विलियम रोसेन \"10_-bill-gates_1453279445-750\" किताबमा के छ ? पहिलो नजरमा किताबमा रेलमार्गको बारेमा सुक्ष्म ढंगले व्याख्या गरिएको छ । रेलमार्गसँग जोडिएको कुरालाई लेखकले आइडियासँग तुलना गरेका छन् । बिल गेस्टले आफ्नो संस्थालाई माथि उठाउन यो किताब पढ्ने गरेको खुलासा गरेका छन् । ऐजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies