Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

भूकम्प प्रभावित विद्यालयमा युवा स्वयंसेवक परिचालन

काठमाडौं । भुकम्पपश्चात शैक्षिक राहत तथा मनोविमर्श सहयोगका लागि ‘ग्लोबल एक्सन नेपाल’ र ‘ज्ञान रिसर्च एण्ड लर्निङ्ग रिसोर्स सेन्टर’ ले पाँच जिल्लामा २७ जना राष्ट्रिय स्तरका युवा स्वयमसेवक परिचालन गरेको छ । \"logo\" भुकम्प तथा भविष्यमा आइपर्न सक्ने बिपत्तिको कारणले असहज स्थितिमा रहनुपर्न सक्ने अवस्थामा स्थानीयस्तरका युवामा तालिम तथा आवश्यकताअनुसार बालबालिका तथा अभिभावकमा मनोसामाजिक सेवा प्रदान गर्ने सीप अभिवृद्धि गराउन मद्दत गरेको ज्ञानका निर्देशक बाबुकाजी श्रेष्ठले बताए । स्वयंसेवकले तत्कालीन उद्धार गर्न सकिने संभावित उपायसम्बन्धी जानकारी तथा अभ्यास र हरेक कार्य क्षेत्रमा लामो समय सम्म टिकाउ हुने किसिमका २० अस्थायी सिकाई केन्द्र स्थापना गराएका थिए । यस्तै ती केन्द्रका कक्षा कोठालाई बालमैत्री कक्षाकोठा निर्माण गरिएको थियो । टोलीले २१० सामुदायिक विद्यालयका शिक्षकका लागि बालमैत्री कक्षा सृजनशिल सिकाईसम्बन्धी सञ्चालन गरेको थियो । स्वयंसेवकको सम्मानमा आज यहाँ आयोजित कार्यक्रममा शान्ति तथा पुनः निर्माण मन्त्री एकनाथ ढकालले प्रमाणपत्र प्रदान गरेका थिए । मन्त्री ढकालले युवा नै राष्ट्रको आधार भएकाले देश निर्माणको अभियानमा युवाको भुमिका अहम हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies