Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

यी पाँच वेवसाइटबाट महिनाको ६० हजारसम्म कमाइ हुने

\"27workinghome5_1453721107-750\"   यदि तपाईको घर वा कोठमा इन्टरनेटको सुविधा छ भने यो अवसर तपाईका लागि सुनौलो अवसर हुनसक्छ । तपाईले यी इन्टरनेटमा रेजिस्ट्रेशन गरेर एक सय घन्टा काम गरे बराबर ६० हजार रुपैया कमाउन सकिने एक भारतीय अनलाईन पत्रिका भास्कर डट कमले बताएको छ । समाचारमा बताइए अनुसार यसका लागि शुरुमा कुनै लगानीको जरुरतसमेत पर्ने छैन । यसका लागि तपाईले सबैभन्दा पहिला एम टर्क, ओ डेस्क, स्क्रिप्टेड, फिवर जस्ता अग्रेजी वेबसाइटमा रजिस्ट्रेशन भर्नुपर्ने हुन्छ । त्यसपछि तपाईले अनलाईन जबका लागि काम गर्न सकिने उक्त पत्रिकाले जनाएको छ । साइन इन गर्नका लागि तपाईले इन्टरनेसनल डिजिटल वालेटमा आफ्नो रेजिस्ट्रेसन दर्ता गर्नुपर्ने हुन्छ । रेजिस्ट्रेसन गरिसकेपछि मात्र तपाईले साइन इन गर्न सक्नुहुन्छ । किनकी समाचारमा बताए अनुसार यसबाट पछि तपाईले आफ्नो भूक्तानी पाउँने समयमा कुनै ब्यवधान नआयोस् । १. अमेजन मेकैनिकल टर्क (www.mturk.com) एम टर्क(अमेजन मेकैनिकल टर्क) मा एक मार्केट प्लेटफर्म छ । जहाँ फ्रिलाइन्सर बिजनेस जस्ता कामहरु सम्बन्धित छन् । यो मार्केट प्लेटफर्ममा तपाईले केही काम अनलाईनमै बसेर गर्नुपर्ने हुन्छ । यसमा विभिन्न अलग अलग कामहरु छन् । ती कामहरुको आधारमा तपाईले आफ्नो भूक्तानी हुनेछ । काम कस्तो भन्ने जिज्ञासा लाग्न सक्छ । त्यसमा उक्त पत्रिकाका अनुसार शपिङ बिलका विभिन्न आइटमलाई निकालेर एक्लेसमा लगेर जोड्नुपर्ने र सो जोडे बापत ३ मिनेट समय बराबार ५ रुपैयाँसम्म कमाई हुने बताएको छ । अमेजन मेकैनिकल टर्कमा काम गर्नकालागि मा गई गर्न सकिने छ । २. ओ डेस्क डटकम (www.scripted.com) त्यस्तै अर्को साइट ओ डेस्क डटकममा पनि पैसा कमाउन सकिने बताएको छ । त्यसका लागि तपाईले मा गई फर्म भर्नुपर्ने हुन्छ । यसमा खासगरि वेवडिजाईनिङ, लोगो डिजाइनिङ, वर्डप्रेस वेवसाइट डिजाइनिङ जस्ता कामहरु गर्नुपर्ने हुन्छ । समाचारले बताएका अनुसार यसमा प्रतिघन्टा ३०० सयसम्म कमाउन सकिने जनाएको छ । ३. स्क्रिप्टेड डटकम (www.scripted.com) स्क्रिप्टेड डटकम फ्रिलाइन्सर लेखकहरुका लागि उपयोगी मानिएको छ । यसमा खासगरि अंग्रजी कन्टेन्टहरु पोस्ट गर्नुपर्ने हुन्छ । क्रियटिभ राइटिङ जान्नेहरुका लागि यो उपयोगी साइट रहेको बताइएको छ । यसमा ५ सय शब्दको एउटा कन्टेन्ट अनुसार २५ डलर अथवा १५ सय सम्म कमाइ हुने बताइएको छ ।   ४.फिवर डटकम (www.fiverr.com) फिवर डटकममा पनि यस्तै सुविधा रहेको समाचारमा बताइएको छ । यो एक प्रकारको युनिक प्लेटफर्म हो । यसमा पनि लोगो डिजाइन, विभिन्न भाषामा रहेका आलेखहरुको अनुवाद जस्ता कामहरु पर्दछ । यसमा तपाईलाई हरेक कामको पाँच डलर मिल्नेछ ।   ५. इलेन्स डटकम (www.elance.com) इलेन्स डटकम एक पुरानो वेवसाइट हो । सन् १९९९ मा स्थापना भएको यस वेवसाइटमा २० भन्दा धेरै फ्रिलाइन्सरहरु जोडिएर काम गरिरहेको बताइएको । विश्वका १८० देशहरुबाट यो काम भइरहेको छ । तर बेरोजगारी समस्याका कारण चरम अभावमा गुज्रन विवस हामी नेपालीहरु यस्ता कामहरुमा गर्दा चौतफी सचेतता अपनाउनुपर्ने हुन्छ । सहरमा अनलाइन जब भन्दै हजारौं बेरोजगार युवाहरुबाट लाखौं उठाएका ठगी धन्दा गर्ने गिरोहहरु सक्रिय छन् । तिनीहरुले तपाईमा घरमै बसी बसी पैसा कमाइन्छ भन्दै ठग्न सक्छ । यसका लागि कुनै तेस्रो व्यक्तिलाई भन्नुभन्दा पहिला माथि दिइएका वेवसाइटहरुमा आफै गरेर हेर्नु भयो भने राम्रो हुन्छ । त्यस्तै अनलाईनहरुबाट पनि तपाईलाई विभिन्न लोभमा देखाएर बैंकको अकाउन्ट नम्बर माग्ने, यति पैसा दिए यति कमाई हुन्छ भन्ने जस्ता कुराहरु भन्न सक्छन् । तपाई विशेष चनाखो हुँदै यी कामहरु गर्नु पर्ने हुन्छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE