Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यसरी बनाए हिटलरले ६० लाख यहुदीको लासकाे पहाड (फोटो फिचर)

\"nazi-camp2_1453985498-750\" इतिहासका एकजना क्रृर तानाशाह हुन् हिटलर । उनी दोस्रो विश्वयुद्धका प्रमुख कारकसमेत हुन् । उनले अनाहकमा ६ वर्षको अवधिमा ६० लाख निर्दोष यहुदीहरुलाई ग्याँस च्याम्बरमा हाली हत्या गरे । \"nazi-camp5_1453985503-750\" २० अप्रिल १८८९ मा अष्ट्रियामा जन्मिएका हिटलर जर्मनका नाजी पार्टीका नेता थिए । उनी पहिलो विश्वयुद्धमासमेत सहभागी भएका थिए । सन् १९१९ मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी(नाजी पार्टी)को सदस्यता लिए र सन् १९२१ मा सोही पार्टीको नेतासमेत बने । \"nazi-camp4_1453985498-750\" आफूसत्तामा जान उनले सन् १९२३ मा ’कु’को असफल प्रयाससमेत गरेका थिए । सोही असफल कुको कारणले उनी जेलमा परे । त्यही उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे । \"nazi-camp6_1453985506-750\" अन्ततः उनी सन् १९३३ मा जर्मन चान्सलरमा नियुक्त भए । त्यसपछि उनले नाजी विचारधारामा आधारित अधिनायकवादी, निरंकुश शासनको शुरुवात गरे । \"nazi-camp7_1453985508-750\" उनले सन् १९३९ मा पोल्याण्डमाथि आक्रमण गरी दोश्रो विश्वयुद्धको शुरुवात गरे । सन् १९४३मा हिटलरमा केहि पराजयहरू भोग्नुप¥यो । \"nazi-camp8_1453985510-750\" हिटलरको रंगभेदी नीतिले गर्दा ११ करोड मानिसको ज्यान गयो जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए । \"nazi-camp11_1453985515-750\" हिटलरले किन ६० लाख यहुदीको हत्या गरे भन्ने विषयमा विभिन्न कोणबाट टिकाटिप्पणी भएको पाइन्छ । तर विश्लेषकहरुका अनुसार सन् १९३० को दशकमा जर्मनको कुल जनसंख्याको केही हिस्सा एकात्मक जातिय श्रेष्ठताको आधारमा शासन गर्न चाहान्थे । \"nazi-camp13_1453985520-750\" त्यही जातिय मुद्धाका आधारमा हिटलरले नरसंहार गरे भन्ने धारणा पाइन्छ । जे होस् यसरी लाखौं मानिसहरुलाई कत्लेआम गर्नु कुनैपनि दृष्टिकोणबाट ठिक होइन । \"Bundesarchiv_Bild_192-208,_KZ_Mauthausen,_Sowjetische_Kriegsgefangene-750\" आशा गरौं आगामी पुस्ता यस्तो अवस्थाबाट गुज्रन नपरोस् ।   \"c6eeb9bbb09e16e82e1392986232b4b7-750\" \"106_Hitler_authorizes_killing_of_disabled-maxw568-maxh320 \"soykirim-budur_764564\"      
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies