Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

यसरी बनाए हिटलरले ६० लाख यहुदीको लासकाे पहाड (फोटो फिचर)

\"nazi-camp2_1453985498-750\" इतिहासका एकजना क्रृर तानाशाह हुन् हिटलर । उनी दोस्रो विश्वयुद्धका प्रमुख कारकसमेत हुन् । उनले अनाहकमा ६ वर्षको अवधिमा ६० लाख निर्दोष यहुदीहरुलाई ग्याँस च्याम्बरमा हाली हत्या गरे । \"nazi-camp5_1453985503-750\" २० अप्रिल १८८९ मा अष्ट्रियामा जन्मिएका हिटलर जर्मनका नाजी पार्टीका नेता थिए । उनी पहिलो विश्वयुद्धमासमेत सहभागी भएका थिए । सन् १९१९ मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी(नाजी पार्टी)को सदस्यता लिए र सन् १९२१ मा सोही पार्टीको नेतासमेत बने । \"nazi-camp4_1453985498-750\" आफूसत्तामा जान उनले सन् १९२३ मा ’कु’को असफल प्रयाससमेत गरेका थिए । सोही असफल कुको कारणले उनी जेलमा परे । त्यही उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे । \"nazi-camp6_1453985506-750\" अन्ततः उनी सन् १९३३ मा जर्मन चान्सलरमा नियुक्त भए । त्यसपछि उनले नाजी विचारधारामा आधारित अधिनायकवादी, निरंकुश शासनको शुरुवात गरे । \"nazi-camp7_1453985508-750\" उनले सन् १९३९ मा पोल्याण्डमाथि आक्रमण गरी दोश्रो विश्वयुद्धको शुरुवात गरे । सन् १९४३मा हिटलरमा केहि पराजयहरू भोग्नुप¥यो । \"nazi-camp8_1453985510-750\" हिटलरको रंगभेदी नीतिले गर्दा ११ करोड मानिसको ज्यान गयो जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए । \"nazi-camp11_1453985515-750\" हिटलरले किन ६० लाख यहुदीको हत्या गरे भन्ने विषयमा विभिन्न कोणबाट टिकाटिप्पणी भएको पाइन्छ । तर विश्लेषकहरुका अनुसार सन् १९३० को दशकमा जर्मनको कुल जनसंख्याको केही हिस्सा एकात्मक जातिय श्रेष्ठताको आधारमा शासन गर्न चाहान्थे । \"nazi-camp13_1453985520-750\" त्यही जातिय मुद्धाका आधारमा हिटलरले नरसंहार गरे भन्ने धारणा पाइन्छ । जे होस् यसरी लाखौं मानिसहरुलाई कत्लेआम गर्नु कुनैपनि दृष्टिकोणबाट ठिक होइन । \"Bundesarchiv_Bild_192-208,_KZ_Mauthausen,_Sowjetische_Kriegsgefangene-750\" आशा गरौं आगामी पुस्ता यस्तो अवस्थाबाट गुज्रन नपरोस् ।   \"c6eeb9bbb09e16e82e1392986232b4b7-750\" \"106_Hitler_authorizes_killing_of_disabled-maxw568-maxh320 \"soykirim-budur_764564\"      
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy