फाल्गुन २५ गते, २०७१ सोमवार 9th March, 2015 Mon१२:१७:४४ मा प्रकाशित
कालीकोट, आइतबारराति परेको चट्याङमा परी कालीकोटको फुकोट गाविस– २ मा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फुकोट गाविस– २ का वर्ष ४० का कृष्णप्रसाद न्यौपाने र वर्ष ५० का प्रेम टमाटा रहेको स्थानीयवासी माधव उपाध्यायले बताए ।
उनीहरू गाउँभन्दा चार घन्टा टाढा पर्ने सिप्टी लेकमा स्याउको बेर्ना रोप्नको लागि गएका थिए ।
उनीहरूले विगत पाँच वर्षदेखि स्याउलगायतका बिरुवा उत्पादन गर्दै आएका थिए । प्रहरी चौकी स्युना राजकोटबाट प्रहरी घटनातर्फ गएको प्रहरी चौकी राजकोटले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: