Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

यी पाँच उपाएले युवालाई सुन्दर बनाउँछ

युबा युवतीहरु सुन्दर बन्नको लागी बिभिन्न समाग्री प्रयो गर्ने गर्दछन । बिशेष गरी युवती सुन्दर देखिन बिभिन्न सामाग्रहरु समय समयमा प्रयोग गर्ने गरेको त सर्बत्र थाहा नै छ   उनिहरुले आफ्नो सुन्दरताको लागी हरेका समयमा आफुलाई आवश्यक पर्ने थुप्रै मेक अपका समानहरु लिएर हिड्ने गर्दछन । युवा आफ्नो सुन्दरता बारे  खासै महत्ब नदियता पनि युवाले आफ्नो सुन्दरतालाई कायम राख्न ५ उपाए अपनाउनु पर्दछ । \"12346\" १. बडि वास बडिबासले छालामा रुखोपन ल्याउदैन किनकी बडि वासमा सोडियम हाईड्रोअक्साईडको मात्रा कम हुन्छ । दिनहुँ नुहाउनको लागी साबुन भन्दा बडिवास प्रयोग गर्दा राम्रो हुनुका साथै शरिरको छाला स्वच्छ रहन्छ । २. सेभिङगर्दा क्रिम वा जेल सेभिङ क्रिम वा जेलको प्रयोग गरेर  दाह्रि काट्नुपर्दछ । किनकी यसले दाह्रिलाई मुलाएम बनाउदँछ । जसले गर्दा दाह्रि काँट्दा दुख्दैन, छालामा चोट लाग्न बाट बचाँउछ । तर पानीले भिजाएर वा साबुन पानीको प्रयो गरेर दाह्रि काट्नु हुदैन् । ३. सेभिङपछि क्रिम कतिपयले दाह्रि काटे पछि त्यतिकै छोडेको पाईन्छ ।दाह्रिकाटे पछि लोसनको प्रयोग गर्नुपर्छ । किनकी लोसनले छालालाई मुलायम बनाउँदछ । ४. नाईटक्रिम दिनभरीको बाताबरणले शरिरका छालालाई रुखो बनाँउदछ । अझ हातखुट्टा बढि रुखो हुन्छन् । छालालाई सधै दुरुस्त राख्न युवाले नाईट क्रिमको प्रयोग गनैपर्दछ । हातखुट्टा धोएर नाईट क्रिम लगाउँदा छाला रुखो हुन बाट बचाउन सकिन्छ । ५.परफ्युम युवाको लागी परफ्युम अनिवार्य नै छ । शरिरको गन्ध आफुलाई संगै नजिकरहेको अरुलाई असर गरेको हुन सक्छ । घरवाट बाहिर निस्किने समयमा परफ्युम प्योग गरेमा तपाईलाई अरुसामु असहजता हुदैन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: