Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भिक्षुणीहरुले पुरा गरे २५ सय किलोमिटर साइकल यात्रा (फोटोसहित)

काठमाडौं । महिला सशक्तिकरण सहित पर्यावरण संरक्षण प्रति जनचेताना फैलाउने उद्धेश्य लिई ढ्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा) रामकोट काठमाण्डौबाट गत मंसिर २ गतेसाइकल यात्रामा निस्केको २५० जनाको भिक्षुणीहरुको टोली भारतको विभिन्न शहर सहित धार्मिक स्थलहरुको भ्रमण गरि २५५० किमि लामो दुरिको यात्रा पुरा गरि टोलि शनिवार बुद्ध जन्म स्थल लुम्बिनिमा आईपुगेको छ ।\"cycle मंगलबार बिहान साइकल यात्रीहरुको टोलिले लुम्बिनिमा रहेको माया देविको मन्दिरमा पुजा पाठ गरि माया देवीको दर्शन समेत गरेको लुम्बिनि विकाष कोषको सदस्य सचिव अजित मान तामाङले बताए । सो अवसरमा लुम्बिनि विकाष कोषको तर्फबाट साइकल यात्रीहरुको टोलि स्वागत गरेको थियो ।\"cycle भिक्षुणीहरुको टोली भारतको कुशिनगर, बिहार, उत्तर प्रदेशको गोरखपुर, गया, पटना, राजगिरी, वानरासी, इलाहावाद, कानपुर, आग्रा हुदै भारतको राजधानी नयाँ दिल्ली सम्म पुगेर फर्किएको हो । यो साइकल यात्राको आयोजना धर्म गुरु परम पावन ग्यालवाङ ढ्रुक्पा रिन्पोचेको नेतृत्वमा लिभ टु लभ ईन्टरनेशनलले गरेको हो ।\"cycle यात्राको क्रम विभिन्न धार्मिक स्थल हरुको दशर्न गरिएको र विश्व शान्तिको लागि पुजा पाठ समेत गरेको टोलिको सदस्य भिक्षुणी जिग्मे तेन्जिले जनाकारी दिए ।सो साइकल यात्रीहरुको टोलि बुधबार काठमाण्डौमा आइ पुग्ने छ ।\"cycle\"cycle\"cycle
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending