Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

भट्टराई वाहिरिदा क्रान्तिको कार्यदिशामा अघि बढ्न सहज :अध्यक्ष प्रचण्ड

काडमाण्डौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\' ले बाबुराम लगायतका नेताहको बहिगर्मनले एमाओवादीलाई क्रान्तिकारी कार्यदिशा अघि सारेर नयाँ ढङ्गबाट पार्टी रुपान्तरण गर्न सहज भएको दाबी गरेका छन । \"prachanda कोटेश्वरमा पार्टीको सैद्धान्तिक प्रशिक्षणका लागि बनाएको ‘पार्टी स्कुल’ को बुधबार उदघाटन गर्दै दाहालले भट्टराईबारे कडा टिप्पणी गदै ‘बुर्जुवा र पुँजीपति’ वर्गका प्रतिनिधि भएकाले बाबुराम भट्टराईले समाजवादी र साम्यवादी क्रान्तिकारी पार्टी छोडेको आरोप लगाएका हुन् दाहालले भने, ‘बुर्जुवा र पुँजीवादी बाटोमा जान चाहनेहरु पार्टीको हेडक्वाटर सम्मै थिए, अब छैनन् ।’ उनले कुनै व्यक्तिको विचलनलाई समर्थन गर्न नसक्ने बताए । उनले भने ‘क्रान्तिकारी पार्टीहरुमा हेडक्वाटरसम्मै बुर्जवा प्रतिनिधिहरु संलग्न रहेको विश्वमा विभिन्न कम्यूनिष्ट पार्टीेको इतिहासमा थियो, हाम्रो पार्टीमा पनि त्यस्ता रहेछन् भन्ने घटनाक्रमले पुष्टि भई नै सक्यो, । उनले अबको दशकको लक्ष्य समाजवादी क्रान्तिमा लागेर मुलुकलाई कायापलट गर्ने भएकाले त्यस अनुसारको सैद्धान्तिक दस्ता निर्माण जरुरी भएको बताउदै सोहि आवश्यकता बुझेर सैद्धान्तिक रुपमा पार्टीलाई मजबुत बनाउन स्कुल सञ्चालन गर्न लागिएकोे जानकारी दिए । मधेसमा भइरहेको राजनीतिमा कम्ष्यूनिष्ट पार्टीहरु कर्तव्यच्यूत भइरहेको उहाहरण दिदै प्रचण्डले भने ‘२००७ साल २०३६ लगायत विभिन्न कालखण्डमा मधेसमा कम्यूनिष्ट योद्धाहरुले आन्दोलन गरेका थिए, जुन बर्गकाविरुद्ध आन्दोलन भएका थिए अहिले त्यही बर्गको हातमा मधेस पुग्दैछ र हामी कम्यूनिष्टहरु लुकेर हिडेदैछौ ।’उनले गरिब किसानप्रति वर्षौं दमन गर्ने वर्ग नै मधेसमा हावी भएको र त्यसो हुनुमा कम्यूनिष्टहरुका विश्व दृष्टिकोणमा कमजोरी रहेको जिकिर गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending