Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

तराईमा नेपाल जेसीजको सद्भाव अभियान

काठमाडौं । तराईमा आपसी सद्भाव बढाउने उद्धेश्यले नेपाल जेसीजले संबृद्ध राष्ट्र निर्माणका लागि सम्वाद र सहकार्य राष्ट्रव्यापी अभियान सुरु गरेको छ । बुधबार धनगढीबाट सुरु भएको अभियान यही २४ गते विराटनगरमा पुगेर सम्पन्न हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जगत पोख्रेलले जानकारी दिए ।  एउटै आँगनमा हुर्किए र एउटै राष्ट्रियता वोकेकाहरुका विचमा संवाद र सहकार्यले समाधान नदिने समस्या हुनै पनि नहुने भएकाले संवाद र सहकार्य गर्न दवावका लागि कार्यक्रम गर्न लागिएको उनले बताए । \"12669861_10208296164392063_1459994859_o-640\" अभियानका क्रममा तराईका ९ ठाँउमा सत्तापक्ष, आन्दोलनरत पक्ष र प्रतिपक्ष र नागरिक अगुवाहरुसंग अन्तरक्रिया गराई सहमति र सहकार्यका लागि दवाव दिनेगरी अभियान सुरु गरिएको नेपाल जेसीजले जनाएको छ । अभियान अन्तर्गतको पहिलो कार्यक्रम बुधबार धनगढी र नेपालगञ्जमा भएको छ । त्यसैगरी २१ गते रुपन्देहीको बुटवलमा, २२ गते पर्साको विरगञ्ज र सर्लाहीको मलङ्गवामा, २३ गते धनुषाको जनकपुरधाम, सिराहको लाहान र सप्तरीको राजविराजमा र २४ गते मोरङको विराटनगरमा कार्यक्रम गरिने अध्यक्ष पोख्रेलले जानकारी दिदै भने “अभियानका क्रममा आन्दोलनरत पक्ष, सरकार पक्ष, प्रतिपक्ष र नागरिक अगुवा तथा पेशाकर्मीहरुसंग सद्भावपुर्ण संवाद कार्यक्रमको आयोजना गरि समस्या समाधानको बाटो खोजीन्छ”, अभियानको सहआयोजक शान्तिका लागि साझा अभियानका अध्यक्ष रेम बहादुर विकले संविधान बनेपछि सवै कुरा ठिक हुन्छ भनिएपनि जनताले अझ दुःख पाउनु परेकाले बुझाईलाई समानतामा ल्याउन अभियान चलाएको जानकारी दिए । अभियानबाट आन्दोलनकारीहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गरी जनजीवन सामान्य बनाउन र आन्दोलनकारीका माग सम्वोधन हुने विश्वासीलो आधार जगैदेखि तयार पार्न स्थानीय नेताहरुलाई दवाव दिने आग्रह गरिएको नेपाल जेसीजका महासचिव विष्णु बरालले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending