Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यो घरमा बसेर बम बनाउँथे भगत सिंह (फोटोसहित)

\"bhagatsingh7_1454481-750\" छिमेकी मूलुक भारतमा भएका प्रत्येक जसो राम्रो नराम्रो कामबाट नेपाल प्रवाहित हुँदै आएको छ । राजनैतिक, आर्थिक, सांस्कृतिक हरेक हिस्सामा कुनै न कुनै ढंगले नेपाल जोडिएको छ । वर्तमान मोदी सरकारले नेपालमाथि नाकाबन्दी लगाएर पीडा थोपरेको छ । तर त्यही भारतमा केही त्यस्ता पात्रहरु छन् जुन पात्रहरुबाट नेपालका युवा पुस्ता सदा प्रवाहित हुँदै आएका छन् । जसमध्ये एक हुन् अंग्रेजको विरुद्ध फाँसीमा चढ्ने बीर भगत सिंह । \"bhagatsingh2_1454477093-750\" उनीसँग जोडिएको एउटा समाचार भारतीय संचार माध्ययमहरुले बाहिर ल्याएका छन् । अंग्रेज साम्राज्यका विरुद्ध लड्न भगत सिंहले बम बनाउन प्रयोग गरेको घर समाचार माध्यमहरुले प्रकाशमा ल्याएका छन् । भगत सिंहले आगराको नूरी दरवाजा भन्ने इलाकाको एउटा घरमा बम बनाउने गरेको समाचारमा उल्लेख छ । त्यही बम लिएर उनले तत्कालिन अंगे्रजले शासन चलाईरहेको सदनमा गई हमला गरेका थिए । \"bhagatsingh5_1454477095-750\" त्यस घटनापछि ब्रिटिस पुलिसले हत्याकाण्डको आरोपमा उनीसहित उनका साथीहरुलाई २३ मार्च १९३१ मा फाँसीको सजाय दियो । भगतसिंह उक्त घरमा एक छात्रका रुपमा बसेका थिए । उनले १९२८ मा केही साथीहरुसहित मिलेर सो घरको कोठा नम्बर १७८४ मा जम्मा दुई रुपैयाँ ५० पैसामा भाडामा लिएर बसेका थिए । कुनै शंका नहोस् भनी भगतसिंहले आगरा कलेजमासमेत भर्ना गरेका थिए । \"bhagatsingh3_1454477094-750\" घरमा बम बनाइसके पछि उनीहरुले नजिकैको जंगलमा गएर परिक्षण गर्ने गर्थे । भारतका इतिहासकार राजकिशोर राजले बताए, ‘उनीहरु अंग्रेजको हुकुमी शासनलाई हल्लाउने प्लान उक्त घरमा बसेर गरेका थिए ।’ भगत सिंहले सदनमा गएर बम पड्काएपछि इन्कलाब जिन्दाबाद भनि नारा लगाएका थिए । हाल उक्त घर जिर्ण अवस्थामा रहेको छ । एजेन्सी 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: