Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यसकारण रुन्छ मान्छे !

\"1-23326-11_PX3_003-750\" मानिस आफ्नो दुखमा तथा सुखमा रोएको हुन्छ । मान्छेलाई कुनै कुराको पिर ब्याथा तथा असहजता बढि हुदा र सर्बाधिक खुसी हुदा मान्छे रुन्छ भनिन्छ । सामान्यतया पुरुस भन्दा महिला बढि रुने गर्दछन् । यि कारणले मानिस रुने गर्दछ । १. किशोरीमा ‘टेस्टोस्टेरोन’ र ‘प्रोल्याक्टिन’ हर्मन बढ्न जान्छ । जसले गर्दा किशोरी बढी रुन्चे हुन्छन । २. पुरुषभन्दा महिलालाई बढी आँसु आउँछ । पुरुषमा ‘टियर डक्ट’ ठूलो हुने भएकाले आँसुको प्रवाह बढी हुन्छ । ३.आँसुसँगै निस्किने एक प्रकारको चिप्लो पदार्थले कतिपय अवस्थामा आँखाको रक्षा पनि गर्छ । आँसुले हावा, धुलो, धुवाँ, रसायनजस्ता हानिकारक तत्वबाट आँखाको बचाउ गर्ने भएकाले आबश्यकताको लागी मानिस रुने गर्छ । ४. मानिसलाई चिन्ता, निराश, दुस्ख हुँदा रिस उठ्छ । शिशुहरू भने बढी रुन्छन् । भर्खर जन्मिएको शिशु त बेस्सरी रुन्छ, तर आँसु भने झर्दैन । ५. सरदर ५० वर्ष पुगेपछि रुवाइमा परिवर्तन हुन्छ । सामान्यतया रुनुलाई कमजोरीपन बताइएपछि स्वास्थ्यका लागि फाइदा पनि छ । रोएपछि मन हलुका हुन्छ, डिप्रेसन कम हुन्छ । ६.बाल्यकालमा दिनमा एकदेखि तीन घन्टासम्म रुनुलाई स्वाभाविक मानिन्छ । तीन घन्टाभन्दा बढी रोएमा चाहिँ चिकित्सकसँग परामर्श लिनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: