Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

धर्तिमा देखियो एकसाथ तीन सूर्य : मानिसहरु अचम्ममा, कसैले भने दैविक लिला, कसैले भने विपत्तिको सङ्केत

\"three-sun-appear-1_145481-750\" एजेन्सी । पछिल्लो वर्ष रुसको एक सुदूर इलाकाको आकाशमा एउटा अचम्मलाग्दो दृष्य देखिएको थियो । जसलाई देखेर त्यहाँका मानिसहरु निकै नै डराएका थिए । त्यतिबेला आकाशमा एउटा होइन तिनवटा सूर्य एकसाथ मानिसहरुले देखेका थिए । केही मानिसले त्यसलाई दैविक चमत्कारिता भने र केहीले कुनै प्राकृतिक बिपत्तिको चेतावनीका रुपमा लिए । आकाशमा तिनवटै चम्किलो वस्तु धेरै बेरसम्म चम्किरहेपछि मानिस निकै नै डराएको समाचार संस्थाहरुले जनाएका थिए । आकाशमा तिनवटै चम्किलो वस्तुहरु धेरैबेरसम्म चम्किरहेको थियो । केही बेरपछि आफै हराएर गयो र त्यसले खासै केहीपनि असर गरेन । प्राप्त समाचारका अनुसार काजकिस्तानको सिमानाबाट करिब १२८ किलोमिटर टाढा चेलियाबिस्कका मानिसहरु जब बिहान उठे तब उनीहरुले आकाशमा एक साथ तिनवटा सूर्य उदाइरहेको देखेर आश्चर्यमा परे । लाखौं करोडौं वर्षदेखि धर्तिले एउटै मात्र सूर्यको परिक्रममा गर्दै आएको छ । तर एक सात तीनवटा सूर्य देखेपछि मानिसहरु निकै नै आत्तिए ।   \"three-sun-appear-5_145481-750\" वैज्ञानिकहरुका अनुसार यस्तो घटना मौसमी प्रभावले गर्दा धेरै नै चिसो इलाकाहरुमा कहिले काँही यस्तो दृष्य देखिन सक्ने बताएका छन् । यस्तो अनौठो दृष्यलाई वैज्ञानिकहरुले ‘सनडग अथवा, फैटम सन’ भनेर नामाकरण गर्दै आएका छन् । हावामा भएको हिउँको साना साना कणहरुका कारण यस्तो इफेन्ट बन्ने गरेको वैज्ञानिकहरुको भनाइरहेको छ । यस्तो अत्याधिक चिसो स्थानमा देखिन सक्ने उनीहरुले बताएका छन् । चेलियाबिस्कको उक्त समयको तापक्रम माइनस २५ डिग्री सेल्सियस थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy