Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

यी हुन् संसारकै ६ खतरनाक ‘माेस्ट वान्टेड’ सुन्दरीहरु (फोटोसहित)

एजेन्सी । संसारमा हत्याराहरु कुरुप भेषमा मात्रै नहुने सुन्दरी भेषमा समेत हुने तथ्य बाहिर आएको छ । अत्यन्तै सुन्दरी मानिसहरुसमेत हत्या आंतक लुटपाट जस्ता खतरनाक गतिविधिमा सम्लग्न हुने गरेको समाचारमा बताइएको छ । खासगरि आतंकवादी हमला गर्न यस्ता सुन्दरी महिलाहरुको प्रयोग गर्ने गरेको विवरण बाहिर आएको छ । आतंकवादी हमला गर्न र निर्दोष मानिसको ज्यान लिनसमेत उनीहरु संलग्न हुने गरेको तथ्य बाहिर आएको छ । को को हुन् ती संसार कै खतरनाक मोस्ट वान्टेडको सूचिमा रहेका सुन्दरीहरु ? हेर्नुहोस् \"peris-750\" हयात बोमेदियन : फ्रान्सकी मोस्ट वान्टेड उमेर : २७ वर्ष आरोप : २०१५ मा पेरिसमा आक्रमण गरेको । आईयस आईयसमा सम्बन्ध हयातले आफ्नो बालापन अनाथ आश्रमहरुमा बिताईन् । तर खराब आचरणका कारण उनलाई हरेक स्थानबाट निकालिदियो । त्यसपछि उनी लूट र तस्करीमा जेल परे । समाचारमा बताए अनुसार उनले विवाह गरिन् र श्रीमान पेरिस हमलामा आफ्नो श्रीमानलाई मानिसको हत्या गर्न सहयोग गरेको उनी माथि आरोप लागेको छ । \"briten समान्था ल्यूथवेट : ब्रिटेनकी मोस्ट वान्टेड उमेर : ३२ वर्ष आरोप : नैरोबी आक्रमण (२०१३) ४०० जनाको हत्या गरेको आरोप उनी विधवा हुन् । उनलाई व्हाइट विडो समेत भनेर भनिन्छ । उनका बुवा ब्रिटिश आर्मीमा कार्यरत थिए । उनी ११ वर्षको हुँदा उनको आमाबुवाको सन्बन्ध विच्छेद भयो । त्यसपछि उनी छिमेकीको घरमा साहरा लिएर बस्न थालिन् । उनले त्यहाँ बस्दा बस्दै इस्लाम धर्मप्रति झुकाव राखिन् । लन्डन युनिभरसिटीमा ग्राजुएट गरिन् र विवाहपनि गरिन् । उनलाई लन्डन हमलाको खबर पहिला नै थियो भन्ने आरोप छ ।   \"briten-750\" सैली जोन्स : ब्रिटेनकी मोस्ट वान्टेड उमेर : ४५ वर्ष आरोप : आईएस आईएसका लागि काम गरेको ९०को दशकमा उनी एक म्यूजिक ब्यान्डको लीड गिटारिस्ट थिईन् । त्यही उनले आईएस आईएसका सम्लग्न साथी भेटिन् । दुई बच्चाकी आमा सैलीले २०१२मा आईएस आईएसमा सम्लग्न भएका आफूभन्दा आधा उमेरका जुनैदसँग विवाह गरिन् । जुनैद इस्लामिक स्टेटका अनलाईन रिक्रृटर थिए । २०१३मा उनीपनि श्रीमानसँग संलग्न भइन् । पछि उनको पति मारियो र पतिकै बाटोमा उनी क्रियाशिल छिन् । \"ejarayal-750\" अहलाम तामिमि : इजरायलकी मोस्ट वान्टेड उमेर : ३५ आरोप : जेरुशलमको रेस्टुरेन्टमा भएको हमलाको दोषी जेरुशलमको एक रेस्टुरेन्टमा भएको हमलामा १५ जनाको मृत्यु भएको थियो । उनलाई सो हमलामा सम्लग्न भनिएको छ । उनले आफूमाथिको आरोप स्विकार गरेकी थिइन् । उनलाई आजिवन काराबासको सजाय सुनाएको थियो । २०११ मा कैदीबन्दीहरु परिवर्तन गर्ने बेला उनी फरार भएकी थिइन् । \"america-750\" जोएन चेसिमार्ड : अमेरिकाकी मोस्ट वान्टेड उमेर : ६८ वर्ष आरोपः हत्या अपहरण उनी ३७ वर्षदेखि फरार अवस्था रहेकिछिन् । १९७९ मा उनी जेलबाट भाग्न सफल भएकी थिइन् । उनलाई असाता सकुरको नामले समेत चिनिन्छ । उनको जन्म न्यूयोर्क शहरमै भएको थियो । कलेज जीवनमै उनी ब्लाक लिबरेशन आर्मीका सक्रिय सदस्य थिइन् । प्राप्त समाचार अनुसार उनलाई क्यूवामा सरण मिलेको छ र उनी त्यहीको संरक्षणमा रहेको बताइएको छ । तर एफबीआईले भने उनीमाथि १२ करोडको इनाम तोकेको छ । कोलिन ला–रोज : अमेरिकाकी मोस्ट वान्टेड उमेर : ५२ वर्ष आरोप : अल कायदामा सम्लग्न\"america यी महिलालाई अमेरिकामा जेहाद जेन नामले पनि चिनिन्छ । २०१४ मा आतंकवादीलाई सहयोग गरेको र हत्याको योजनामा साथ दिएको आरोपमा १० वर्षको जेल सजाय सुनाएको थियो । उनलाई अलकायदासँग मिलेर काम गर्ने गरेको आरोप छ । उनले २००५ मा इस्लाम धर्म अपनाएकी थिईन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: