Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

चाणक्य नीतिका १२ मननयोग्य भनाईहरु

\"chanakya-750\" १. यी आठ चिजले कहिलेपनि दुःख बुझ्न सक्दैन् । १. राजा २. वेश्या ३. यमराज ४. आगो ५. चोर ६. सानो बच्चा ७. भिखारी ८. कर असुल्ने कर्मचारी २. मनुस्य र निम्नस्तरका प्राणीहरुमा खाना, सुत्न, डराउन, सहबास गर्न सबै थोक समान हुन्छ । मनुस्य अन्य प्राणी भन्दा श्रेष्ठ प्राणी केवल विवेक र ज्ञानले भएको हो । त्यसकारण जुन मनुस्यमा ज्ञान र विवेक हुदैन उ पशु समान हुन्छ । ३.जब मानिसमा शक्ति हुँदैन उ साधु बन्छ । जसको साथमा धन हुँदैन उ ब्रम्हचारी बन्छ । जब महिला बुढी हुन्छे उ पतिब्रत नारी बन्छे । ४. जब सम्म तिमी दौडने शाहस जुटाउँदैनौं, तबसम्म जित तिम्रो लागि असम्भव बनिरहन्छ । ५. जो शक्ति नभएपनि हार मान्दैन उसलाई दुनियाँको कुनैपनि तागतले परास्त गर्न सक्दैन । ६. जसले अन्यायपूर्ण तरिकाले धन जम्मा गरेको छ, उक्त व्यक्तिबाट सदा टाढा रहनुपर्छ । त्यस्तो व्यक्ति स्वयम्कालागि बोझ हो भने उसले अरुलाई पनि शान्तपूर्वक बस्न दिदैन । ७. इतिहास साक्षी छ, जति नोक्सान दुर्जनहरुको दुर्जनताबाट भएको छ त्यो भन्दा धेरै नोक्सान सज्जनहरुको निष्कृयताबाट भएको छ । ८. बुद्धिले पैसा कमाउन सकिन्छ । पैसाले बुद्धि कमाउन सकिदैन । ९. अरुको गल्तिबाट सिक । तिम्रो आफ्नो गल्तिबाट सिक्न तिमीसँग समय कम छ । १०.मूर्खको घरमा पुजा गरिन्छ । मुखियाको गाउँमा । तर विद्धानको सवत्र पुजा गरिन्छ । ११. मुर्खसँग विवाद गर्नु हुँदैन । किनकी यसले केवल तपाईको समय बर्वात मात्र गर्छ । १२. अल्छि मानिसको वर्तमान र भविष्य दुबै हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: