Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

नेपालका हरिप्रसाद र सविताले दुर्इ रजत पदक दिलाए

\"Sag\"काठमाडौं । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुतर्फ थप दुर्इ पदक थपिएकाे छ । हरिप्रसाद गोले र सविता रार्इले एक एक रजत पदक दिलाएका हुन् । सागको छैटौं दिन उसुतर्फ हरिप्रसाद गोलेले नेपाललाई रजत पदक दिलाएका हुन् । गोलेले १७.६२ अंक जोड्दै थाउलोको ताइची अलराउन्डमा रजत हात पारेका हुन् । यस खेलमा १८.५३ अंकसहित भारतका ग्यानदास सिंहले स्वर्ण र बंगलादेशका रमोतुल्लाह किशोरले १६.८१ अंकसहित कांस्य पदक जिते । नेपालकी सविता राइले बुधबार स्वर्ण पदकका लागि प्रतिष्पर्धा गरेकाेमा रजतमै चितत बुझाइन् । सविताले १७.७० अंकसहित रजत हात पारेकी हुन् । २२ वर्षीया सविता आर्मीमा आबद्ध छिन् ।  प्लेटफर्मममा तीन खेलाडी उत्रिएको यस स्पर्धामा आयोजक भारतकी सनतोम्बी चानुले १८.६२ अंकसहित स्वर्ण र पाकिस्तानकी कोमल इमानुएलले १४.१६ अंकसहित कांस्य हात पारे । बुधबार नेपालले थप ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछ । उसुको महिला सान्सुतर्फ झरना गुरुङले स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछिन् । ५२ केजी तौल समूहको फाइनलमा उनले भारतकी युमनाम सनाथोइ देबीसँग प्रतिष्पर्धा गर्दैछिन् । उसुको महिला सान्सुतर्फ ६० केजी तौल समूहमा नेपालकी जुनी राइले भारतकी अरुणनपमा देवीसँग स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछिन्  ७० केजी तौल समूहमा नेपालकी विन्दु पुन मगरले बुधवार नै भारतकी पूजा काडियासँग प्रतिष्पर्धा गर्दैछिन् । नेपालका राजेश चौधरीले उसुकै ५६ केजी तौल समूहमा भारतका रवि पञ्चलसँग स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछन् । नेपालले अहिलेसम्म १ स्वर्णसहित २२ पदक जितेको छ । नेपाललाई अहिलेसम्म ६ रजत र १५ काश्य हात परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy