Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

अदालतको फैसलालाप्रति दुई माओवादी आपत्ति

काठमाडाैं, एमाओवादी र नेकपा–माओवादीले द्धन्द्धकालका मानव अधिकारका घटनामा पीडितको सहमतिमा मात्र मेलमिलाप गर्न सकिने सर्वोच्च अदालको फैसलाप्रति आपत्ति जनाएका छन् । मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै दुवै पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोहन वैद्य ‘किरण’ले आपत्ति जनाएका हुन्  । द्धन्द्धका क्रममा भएका मानव अधिकार उलङघन र मानवताविरुद्धको अपराधमा उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भई छानविन गरिरहेको भन्दै उनीहरुले सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यस्तो निर्णय शान्ति सम्झौता विपरित भएको उनीहरुको भनाई छ । उच्चस्तरीय आयोगको क्षेत्राधिकारीलाई संकुचित गर्ने गरी राजनीतिक उद्देश्य प्राप्तीका लागि भएका घटनाका विषयमा छानविन गर्न आयोग गठन ढिलाई र अदालतमा चलिरहेका मुद्दा अदालतबाटै निरुपण हुने भन्ने व्याख्याले द्धन्द्धकालीन घटनालाई सम्बोधन गर्न बनेको विशेष कानुनको अनदेखा भएको विज्ञप्तीमा उल्लेख छ । \"mmmm-400\" \"mmmmmmmmm-400\" बेपत्ता छानविन र सत्य निरुपण ऐनमा भएका केही प्रावधानले असर पार्ने भएकाले ऐनको आवश्यक संसोधनको माग पनि विज्ञप्तीमा गरिएको छ । अदालतको यस्तो व्याख्याले शान्ति प्रक्रियालाई विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुकूल निष्कर्षमा पुर्याउने तर्फ नभई द्धन्द्धलाई अझ बल्याउने विज्ञप्तीमा उल्लेख छ । अदालतको फैसलाले निष्पक्ष छानविन गरी सत्यतथ्य उजागार गर्न समस्या हुने भन्दै विस्तृत शान्ति सम्झौताको भावना र मर्म अनुसार त्यस्ता मुद्दा ती आयोगबाट मात्र छानविन गर्नका लागि कदम चाल्न सरकार, दल र सबैपक्षसँग उनीहरुले माग गरेका छन् । आफूहरुको माग पूरा तत्काल नभएमा विस्तृत शान्ति सम्झौता अवरुद्ध हुन गई मुलुक पुनः द्धन्द्धतर्फ हुने हुने चेतावनी दिंदै सचेत रहन दुवै नेताले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: