Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

यी हुन् संसारका पाँच खतरनाक जेलहरु

मानिसले जीवनमा गल्ती गर्छन् । उसले गलत काम गरे बापत प्रायश्चित गराउन नियम अनुसार जेल सजाय दिइन्छ । जेलमा रहँदा उसले आफूले गरेको गलत कामको फल भोगेपछि एक सज्जन मानिसको अपेक्षा राखिएको हुन्छ । तर कैदी राख्ने जेल संसारमा अचम्म अचम्मको रहेका छन् । गल्ती नै गरे पनि उ मानिस हो । उसको पनि केही मानवअधिकार हुन्छ । तर मानवीय व्यवहारको अपेक्षासम्म गर्न नसकिने संसारमा जेलहरु रहेका छन् । ति खतरनाक जेलहरुका बारेमा छोटो चर्चा यसप्रकार छ । १. कालो डल्फिन जेलः रुस \"1-750\" रुसको यो जेललाई संसारकै सबैभन्दा खतरनाक जेलका रुपमा लिइन्छ । यस जेलमा हत्यारा, ठूला ठूला अपराधी र खुङ्खार बलत्कारीहरुलाई राखिन्छ । ती अपराधीहरुले गरेका अपराधका आधारमा उनीहरुलाई कठोर भन्दा कठोर सजाय दिने गरिन्छ । उनीहरुलाई बस्न अनुमति छैन । सुत्न समेत पालै पालो सुन्नुपर्छ । उनीहरुलाई सधैं आँखामा कालो पट्टी बाँधेर राखिन्छ । २. साल्भाडोरको जेल : साल्भाडोर \"2-750\" यो जेललाई पनि संसारको सबैभन्दा खतरनाक जेल मध्ये एक मानिन्छ । यस जेलमा देशमा सबैभन्दा हिंस्रक र खतरनाक अपराधीका गिरोहहरुलाई राखिन्छ । यो जेलमा प्राय हत्यासँग जोडिएका खुनी कैदीहरुलाई मात्र राखिन्छ । यो जेलमा यतिसम्म खतरनाक बन्दीहरु बस्छन् की जहाँ गार्डलाईसमेत उनीहरुले बाराम्बार हत्या गरिरहन्छन् । त्यसकारण यो जेलमा गार्ड बस्नसमेत कोही मान्दैनन् । ३.बैंकक जेल : थाइल्याण्ड \"3-750\" देशका सबैभन्दा उग्र अपराधीहरुलाई यस जेलमा राखिन्छ । कैदीहरुलाई यातना दिन यसमा दिनभर राख्ने गरिन्छ । उनीहरुलाई खानका लागि चामलको जाउलो र थोरै रोटी मात्र दिइन्छ । यस जेलमा अन्य केहीपनि गतिविधि गर्न पाइदैन । आजिवन जेलसजाय छ भने यसले त्यस्तै अवस्थामा नै जीवन बाँकी जीवन विताउँनुपर्छ । ४. तादमोर जेल : सिरिया \"4-750\" सिरियामा सबैभन्दा खराब अपराधीहरुलाई यस जेलमा राखिन्छ । तामदोर जेल भन्ने वित्तिकै सबै भन्दा खतरनाक जेलका रुपमा सिरियामा बुझ्ने गरिन्छ । यस जेलमा बस्ने कैदीहरु कुनै जनावर जस्तो देखिन्छ । यस जेलमा करौंती र बन्चरोद्धारा कैदीहरुलाई यातना दिइन्छ । सन् १९८० मा यो जेलमा करिव १ हजार कैदीहरुलाई त्यसरी नै मारिदिए । त्यसपछि झनै यो जेल खतरनाक भनिएको छ । ५. युनिट १३९१ जेल : इजरायल \"5-750\" यो जेलमा ब्यापक मात्रामा मानवअधिकारको उलंघन गरि कैदीहरुलाई राखिने भएको हुँदा यो कहाँ छ भन्ने समेत थाहा नदिई गोप्य ढंगले राखिएको छ । जेलमा खतरनाक अपराधीहरुलाई लुकाएर राखिन्छ । र उनीहरुलाई अत्यन्तै दयनिय तरिकाले यातना दिइन्छ । अत्यन्तै गोप्य राखिएको हुनाले त्यहाँ मानवअधिकारको घोर उलंघन भएको अनुमान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy