Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

नयाँ संविधान नेपालको प्रमुख पार्टीका शीर्ष नेताद्वारा प्रशंसा

\"KP_Oli-Prachand\"काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट हालै जारी भएको नेपालको संविधान मुलुकको राजनीतिक र संवैधानिक इतिहासमा अद्भूत सुरुवात भएको बताएका छन् ।

एसियाली राजनीतिक पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन आइक्यापले आज यहाँ आयोजना गरेको ‘नेपालमा प्रजातान्त्रिक सङ्क्रमण’ विषयक विशेष कार्यशालामा उहाँले नेपालको संविधान पूर्ण समावेशी भएको र यसमा महत्वपूर्ण मौलिक हकहरुको व्यवस्था गरिएको बताए ।

विभिन्न व्यवधान रहँदारहँदै पनि संविधानसभाबाट संविधान जारी गर्न नेपालका प्रमुख राजनीतिक शक्ति सफल भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा पनि सबै दल एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले नेपाल जटिल सङ्क्रमणबाट गुज्रँदै संविधानसभाबाट संविधान जारी गर्न सफल भएको र यो सफलताले सुन्दर राजनीतिक भविष्यको किरण देखाएको बताए ।

नेपालको इतिहासमा नयाँ संविधान नयाँ राजनीतिक यात्रा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ले संविधानमा अल्पसङ्ख्यक समुदायको हकअधिकारलाई सुनिश्चित गरेको दाबी गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले काँग्रेसले सात दशकदेखि थालेको प्रजातान्त्रिक आन्दोलनको उपलब्धिका रुपमा संविधानसभाबाट जारी भएको संविधानले प्रजातान्त्रिक भविष्य सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

संसदीय प्रजातन्त्रमार्फत नै अर्थपूर्ण सामाजिक परिवर्तन गर्न सकिनेमा जोड दिँदै कावा सभापति पौडेलले नेपाल शान्ति र समृद्धिको पथमा अग्रसर रहेको बताउनुभयो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies