Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

सिक्किमका साहित्यकारहरुलाई लुुम्बिनीमा स्वागत

बुटवल, भारतको सिक्किममा रहेर साहित्य एवं पत्रकारितामा कलम चलाइरहेका लेखक–साहित्यकारहरुलाई लुम्बिनीमा स्वागत गरिएको छ । देवकोटा–लुसुन प्रज्ञाप्रतिष्ठान काठमाडौंको आयोजना, छन्दवादी समाज नेपाल, बुटवल साहित्य परिषद् र साहित्य संगम बुटवलको संयुक्त संयोजनमा गरिएको उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सिक्किमका साहित्यकारहरु भीम रावत, पवित्रा भण्डारी, प्रविन राई, यूवा बराल, शेरबहादुर कार्की, केपी क्षेत्री, कविता शर्मा, अम्बर ‘लाछिकाठी’ गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बरिष्ठ कवि तथा साहित्यकार कृष्ण प्रसाई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य मातृका पोखरेल, प्रतिष्ठानका सदस्य सचिब हरिगोविन्द लुईटेल लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा बरिष्ठ कवि कृष्ण प्रसाई, मातृका पोखरेल, हरिगोविन्द लुँइटेल, सिक्किमेली साहित्यकारहरुको तर्फबाट साहित्यकार एवं प्रेश क्लब सिक्किमका अध्यक्ष भीम रावत, पत्रकार पवित्रा भण्डारीले आ–आफ्नो सिर्जना सहित समसामयिक सिक्किमेली र नेपाली साहित्यका बारेमा बोलेका थिए भने सिक्किमका ८ जना साहित्यकारहरु र बुटवल भैरहवाका यूवा साहित्यकारहरु कविराज पौडेल, रामचन्द्र श्रेष्ठ, खोमा तरामु मगर, गंगा अभिलाषी, चक्रप्रसाद पाँडे, सुरेश परियार लगायतले प्रतिनिधिमूलक सिर्जना वाचन गरेका थिए । महाबौद्ध सोसाइटी विपश्यना केन्द्रको सभाहलमा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष नरेन्द्र बरालीको अध्यक्षता, वरिष्ठ कवि एवं साहित्यकार कृष्ण प्रसाईको प्रमुख आतिथ्यता र सदस्य सचिब हरिगोविन्द लुँइटेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending