Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यी हुन रिस उठ्दा गर्न नहुने ५ कुराहरु

\"angrywoman-750\"रिस उठ्दा झट्ट गरिने क्रियाकलापले आफूसँगै अरूलाई पनि हानि गर्न सक्छ । रिस उठेको बखतमा यस्ता  काम गर्नुहुदैन् । १. तत्काल निराश हुनुहुदैन् । रिसाएको बेलामा निराश भइयो भने यसले अप्रिय परिणाम निम्त्याउन पनि सक्छ । रिसाएको समयमा हामिले निराश हुदा अप्रिय निर्णय लिन सकिन्छ । तसर्थ, रिसाएको बेला ’यो रिस भनेको केही समयका लागि हो, अहिलेको अवस्था निरन्तर रहदैन् यो सबै सामान्य हुन्छ’ भन्ने सोच्नुपर्छ र तत्काल निराश हुनु हुदैन् । २.फुट्ने सामान बोक्नुहुदैन् रिसाएको बेला छेउमा भएका वस्तुमाथि प्रहार गर्ने जोखिम ज्यादा हुन्छ । ऐना, कप, सिसाका सामग्री लगायतको छेउमा रिसाएको बेला नजानु राम्रो हुन्छ । साथै, रिस उठेको बेला हातमा मोबाइल फोन, आइपड, ट्याब, ल्यापटप, नेटबुकजस्ता फुट्ने चिज नबोक्नु नै उत्तम हुन्छ । ३.गाडी चलाउनुहुदैन् रिस उठेपछि वरिपरिका चिजलाई हेर्ने हाम्रो दृष्टिकोण परीवर्तन भई हरेक चिजलाई नकारात्मक नजरले हेरिन्छ । रिसाएको व्यक्तिले अधिक गतिमा गाडी चलाउने गर्छ । यसो गर्दा दुर्घटनामा परिने जोखिम बढी हुन्छ । ४. बहस गर्नुहुदैन् रिस उठेका वेला सही अथवा गलत छुट्याउने क्षमतामा ह्रास आउँछ । रिसाएको बेला मानिस तर्कबाट नभई भावनाबाट नियन्त्रित हुन्छ । रिसाएको बेला बहस गर्दा सही कुरालाई पनि गलत भन्ने अथवा अपशब्द प्रयोग गर्ने जोखिम बढी हुन्छ । यसले अरूसँगको सम्बन्ध बिगार्न सक्छ । ५. पानी बाहेक अरु खानुहुदैन् । रिसाएको बेला मानिसको मन र शरीर दुवैमा यसको असर परेको हुन्छ । यस्तो अवस्थामा पानी बाहेक अरु भोजन गरियो भने या त बढी खाइन्छ या कम । पानी पिउनाले मानशिक रुपमा केही शान्त बनाएपनि अरु खानाले शारिरक असर हुन्छ । त्यसैले रिस मत्थर भएपछि भोजन गर्नु राम्रो हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: