Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

विश्वप्रसिद्ध हट योगगुरुको करतुत यस्तो छ

\"youकाठमाडौं । भारतीय एक योगगुरुले ‘सेक्सुअल ह्यारेसमेन्ट’को आरोपमा ठूलो मूल्य चुकाउनुपरेको छ । आफ्नै महिला वकिलको शारीरिक शोषण गर्ने ती योगगुरुलाई अमेरिकी अदालतले ९ लाख डलर क्षतिपूर्तिसहितको सजाय तोकेको छ । यी योगगुरु हुन्– विक्रम चौधरी । विक्रम योगका संस्थापक चौधरी ‘हट योगगुरु’का रूपमा चर्चित छन् । किनभने उनी त्यस्तो स्थानमा योग सिकाउँछन्, जहाँको तापक्रम ४० डिग्री सेल्सियस हुन्छ । यिनै हट योगगुरु अहिले आफ्ना महिला वकिलको यौनशोषण गरेको कुराले बदनाम भएका छन् । उनीमाथि अन्य ६ महिलाले पनि यस्तै आरोप लगाएका छन् । सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेपछि योगगुरुले महिला वकिल मिनाक्षीलाई कामबाट निकालेका थिए । अन्ततः अमेरिकी अदालतले मिनाक्षीको पक्षमा फैसला सुनायो । २ सय २० देशमा ७ सय २० वटा योग स्कुल सञ्चालन गर्ने यी योगगुरुको बेलायतमा मात्र एक दर्जन बढी योग स्कुल छ । रोचक कुरा त के भने यी योग गुरुका फलोअर्समा म्याराडोना, डेमी मूर, बिल क्लिन्टनका छोरी, चेल्सी क्लिन्टन र जर्ज क्लुनीजस्ता हलिउड, खेल तथा राजनीतिका हाई प्रोफाइल सेलिब्रेटी सामेल छन् । उनी रोल्स रोयल, बेन्टले जस्ता गाडीमा सयर गर्छन् । फोब्र्सका अनुसार विक्रम एक तालिम सेसनको १० हजार डलर लिन्छन् । २० हजार डलरमा पर्सनल तालिम दिन्छन् । गत वर्ष उनलाई कपिराइटको मुद्दासमेत लागेको थियो । त्यतिबेला चौधरीले गराउने २६ पोज तथा ब्रिथ एक्सरसाइज अरूबाटै नक्कल गरिएको बताएको थियो । एजेन्सी र कान्तिपुर साप्ताहहिकको सहयोगमा ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: