Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

तपाईको दिमाग कस्तो ? अाफै परीक्षण गर्नुहाेस्

\"mind-renewedमानिसको दिमाग दाँयाँ र बाँयाँ गरी दुई भागमा बाँडिएको हुन्छ । त्यसमा पनि हरेक व्यक्तिको एक पाटो अर्कोभन्दा बढी सक्रिय हुन्छ । दिमागको दाँयाँ र बाँयाँ मध्ये जुन पाटो बढी सक्रिय हुन्छ, सोहीअनुसार व्यक्तिको व्यवहार र सन्तुलन निर्धारण हुन्छ । कोही सानो–सानो कुरामा पनि तनावमा आउँछन कोही ठूलो समस्यामा पनि शान्त रहन्छन् । दिमागको सक्रियता अनुसार यस्तो हुने गर्छ । कस्तो दिमाग भन्ने उसको स्वभावले जनाउँछ । देब्रे दिमाग देब्रे दिमाग बढी सक्रिय हुनेको मौखिक क्षमता निकै धेरै हुन्छ । यस्ता व्यक्तिको तार्किक शक्ति पनि मजबुत हुन्छ । देब्रे दिमाग बढी चल्ने व्यक्तिमा आफ्नो भावनालाई नियन्त्रण गर्न सक्ने र योजनाबद्ध तरिकाले चल्ने स्वभाव हुन्छ । यस्ता व्यक्तिको बोल्ने र लेख्ने क्षमता पनि राम्रो हुन्छ । गणित र विश्लेषणमा पोख्त हुन्छन् । बायाँ दिमाग सक्रिय भएका मानिस संसारमा २० प्रतिशत छन् । दाहिने दिमाग दाहिने दिमाग बढी सक्रिय हुनेहरू खुला, सहज, भावनात्मक स्वभावका हुन्छन् । यस्ता व्यक्ति निकै रचनात्मक पनि हुन्छन्, गफगाफमा निपुण हुन्छन् । दाहिने दिमाग बढी चल्ने व्यक्ति निकै गहिरो विचार र भावनाले ओतप्रोत, संयोजन क्षमता र संवेदनशील स्वाभावका हुन्छन् । तर्क र गणितमा भने यस्ता व्यक्ति कमजोर हुन्छन् । दाहिने दिमाग बढी सक्रिय भएका मानिस संसारमा ७० प्रतिशत छन् । दुवै दिमाग दाहिने र देब्रे दुवै दिमाग बराबर चल्ने व्यक्ति निकै बुद्धिमान् हुन्छन् । दुवै हातले लेख्ने व्यक्ति प्रायस् यो कोटिमा पर्छन् । दुई हात बराबर चल्ने व्यक्तिको दिमाग पनि दुवै भाग बराबर सक्रिय हुन्छन् । आइन्सटाइन, न्युटनलगायत यो कोटिमा पर्छन् जो दुबै हातले लेख्थे । दुवै दिमाग सक्रिय भएका मानिस संसारमा १० प्रतिशत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: