Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

पृथ्वीनारायण शाहलाई भारी खोल्न लगाएपछि...

\"Prithvi_Narayan_Shahपृथ्वीनारायण शाहले वाराणसीबाट फर्कदा मावलीघर पाल्पामा उत्रेर गोर्खा आइपुग्दा बाटामा परेका चौबीसी ठकुराइहरुका बाटाघाटा र गतिविधिको निरीक्षण गर्ने योजना बनाएका हुनाले वारायसीबाट खोरखपुरको बाटो पक्रने गरी वाराणसीबाट प्रस्थान गरे । फर्कदा चौकीका अधिकारीले श्री ५ पृथ्वीनारायण शाहलाई पहाडी राजा देखेर हेपी धृष्टता देखाएर साथमा ल्याएका भारी खोल्न कर लगाए । तीन चार महिनाका सफरमा त्यहाँको अशान्त राजनैतिक वातावरण र त्यस अवस्थामा रजवारहरुका कर्मचारीहरुमा हुने दुर्गण र उनीहरुका चरित्रका पतनको अनुभव श्री ५ पृथ्वीनारायण शाहलाई भइसकेको थियो । यहाँ चौकीका एक सामान्य अधिकारीको धृष्टतापूर्ण व्यवहार स्वाभिमानी गोलर्खालीहरुका निमित्त सह्य थिएन र यसलाई उनीहरुले आफ्ना उपमान सम्झे र उचित उत्तर दिए । पहाडीहरुको आत्मसम्मानपूर्ण व्यवहारलाई ती कर्मचारीहरुले झन् सहेनन् र तिनीहरुले अरु अपमानजनक शब्दको प्रयोगका साथै व्यवहारमा पनि उदण्डता देखाउन थाले । कुरा बढ्दै जाँदा कर्मचारीहरुले गोर्खालीहरुमाथि हातै पनि छोड्न लागे । सो सव देखेपछि र स्वाभिमानी श्री ५ पृथ्वीनारायण शाहलाई सहिनसक्नु भयो र उनले आफ्ना अंगरक्षकद्धारा केही ती अधिकारीहरुलाई कटाइदिए । श्री ५ पृथ्वीनारायण शाहले नौजवानीका जोशमा आएर चौकीका अधिकारीहरुलाई मारेपछि स्थानीय पुलिस उठ्नु स्वाभाविक थियो । यस कारण पुलिसलाई छलेर बुटवलमा उत्रने उपायमा श्री ५ पृथ्वीनारायण शाह शाह लागे । पुलिसलाई छल्न गुण्डाका दल सक्छ भन्ने ज्ञान यिनलाई भइसकेको थियो । उस समयमा नागाबैरागी गुण्डाका दल यत्रतत्र घुमिरहन्थे र अवध, बिहार र वाराणसीका इलाकामा पनि यिनका डेराडण्डा रहेका हुन्थे । यिनको भेष बैरागीको भए तापनि कहिलेकाँही यिनीहरु पुलिसको आँखा छली बुटबलसम्म पु¥याईदिने गाग्रह श्री ५ पृथ्वीनारायण शाहले गरे । यिनले श्री ५ पृथ्वीनारायण शाहलाई सहायता गर्ने वचन त दिए तर यसका पुरस्कारका रुपमा प्रशस्त धनको माग गरे । बैरागीले मागेजति धन श्री ५ पृथ्वीनारायण शाहका साथ बचेको थिएन । तैपनि मागे बोमाजिम धन दिने प्रलोभन श्री ५ पृथ्वीनारायण शाहले दिँदा बैरागीले दलबलसहित श्री ५ पृथ्वीनारायण शाहलाई पुलिसको आँखा छलेर सुरक्षित बुटवलमा उत्रन सहायता गरे । स्रोतः पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी : बाबुराम आचार्य
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: