Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सावधान ! यी १० व्यवहार भएका ब्यक्तिको साथ तुरुन्त छाडिदिनुस्

\"couple-holding-hands-mumbai-india-3035259896-750\" आजको दुनियाँमा हामीलाई मानिसहरु चिन्न निकै नै मुस्किल पर्छ । कसको मनमा के छ बुझ्न सकिदैन । जसको कारण हामीले पाइला पाइलामा धोका खाइरहेका हुन्छौं । यस विषयमा केही कुरामा मात्रै हामीले ध्यानदिने हो भने हामी धोकाबाट बच्न सक्छौं । निम्न अनुसारको व्यवहार यदि तपाईले साथी मार्फत पाउनु भएको छ भने तुरुन्तै टाढा हुँदा राम्रो हुन्छ । १.प्रत्यक्ष अप्रत्यक्ष आफ्नो गुनगान गाउँने मान्छे देखि टाढा रहनुुुस् । उसको महत्वकांक्षाले तपाईलाई हानी पुग्न सक्छ । २. धनको पछि मात्र कुद्ने मानिस देखि सर्तक रहनुस् । धनको आँखा अन्धो भएकाले त्यस्ता मानिसले तपाईलाई जेपनि गर्न सक्छ । ३. त्यस्तै चाणक्यका अनुसार धन हुने तर गुणविहिन ब्यक्तिको साथपनि तुरुन्तै छोडिहाल्नु पर्छ । पैसा हुने गुण नहुने मानिसपनि तपाईको लागि खतरनाक बन्न सक्छ । ४. दाँयाबायाँ केही नहेरी जुनसुकै काम गर्न उक्साउँने साथी देखि टाढा हुनुहोस् । त्यस्ता व्यक्तिले तपाईलाई कुनैपनि समय बर्बात गरिदिन सक्छ । \"sad-couple-1-750\" ५.आफ्नो मात्रै कुरा गरिरहने अरुको कुरा एक शब्द पनि सुन्ने धैर्य नराख्ने देखि तुरुन्तै टाढा हुनुहोस् ,  त्यस्तो व्यक्तिले तपाइृको समयमात्र नष्ट गरिदिन्छ । ६. विनाकारण झगडा मात्र गर्न तम्सिने मुर्खको संगतमा तपाई एक मिनेटपनि नबस्नुस् । भनिन्छ मुर्ख मित्रको संगत गर्न भन्दा विद्धान शत्रुको संगत गर्नु जाति । त्यसैले बुद्धीमान मानिसको साथ रोज्नुहोस् मुर्खलाई आफ्नो बाटो लाग्न दिनुहोस् । ७. झुटो बोल्नेसँग १ मिनेटपनि नबस्नुहोस् । त्यस्ता झुटो बोल्नेले तपाईलाई कुनैपनि बेला बेचिदिन सक्छ । ८. कुलतमा फँसेको व्यक्तिसँगको संगत तुरुन्तै छाडिदिनुस् उसले तपाईको परिवार र धन दुबै नष्ट गरिदिन सक्छ । ९. सुन्दरीको पछि लाग्ने व्यक्तिसँगको संगतपनि तपाईकालागि हानीकारक हुनसक्छ । त्यस्ता व्यक्तिले तपाईको सामाजिक प्रतिष्ठा ध्वस्त पार्न सक्छ । १०.राजनैतिक पार्टी चाहार्दै हिड्नेसँग सतर्क रहनुस् त्यस्ता मानिस अस्थिर र स्वार्थी दुबै हुन्छन् त्यस्ता व्यक्तिले तपाईलाई उपयोग गरि उ आफू माथि चढिरहेको हुन्छ, जुन तपाईले तुरुन्तै थाहा पाउनु हुन्न । जति बेला थाहा पाउनु हुन्छ त्यतिबेला तपाई बर्बाद भइसक्नु भएको हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: