Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

राष्ट्रपतिले आग्रह गर्नुभयो ३० फागुनसम्म पर्खौ : प्रचण्ड

काठमाडाैं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले सत्तापक्षसित सहमति प्रयास गर्न फागुन ३० सम्म पर्खिने भएको छ । कान्तिपुर दैनिकमा खबर छ–मोर्चाको मंगलबार बसेको बसेको बैठकले डेढ महिनापछि दलबीच भएको औपचारिक वार्ताले सहमति गर्ने दिशामा प्रगति नभएको निष्कर्ष पनि निकालेको छ । बैककमा एमाओवादी अध्यक्ष प्रचण्डले वार्ताबाट सहमति गर्न सत्तापक्ष गम्भीर नभए पनि कही दिन पर्खनु उपयुक्त हुने बताएका थिए । प्रचण्डले राष्ट्रपतिबाट समेत आन्दोलन घोषणा नगर्न आग्रह गरेको उल्लेख गर्दै तीन दिन पर्खने प्रस्ताव गरेका थिए । एमाओवादी डा. बाबुराम भट्टराईले सहमतिको लागि आन्दोलन गरेको जनाउँदै अझै वार्ताको प्रयत्न गर्ने बताए । ‘मंगलबार आन्दोलन घोषणा गर्ने कार्यक्रम भए पनि अझै केही दिन प्रयास गरौं भनेर चैत १  गते मात्र घोषणा गर्ने भएका छौं ।’ भउनले भने, ‘हामीले रहरले आन्दोलन घोषणा गरेका होइनौं ।’ मोर्चामा मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार बाहेका अरु मधेसी दल कडा आन्दोलन गरी सत्तापक्षलाई गलाउनुपर्ने पक्षमा छन् । यसैबीच, डा. भट्टराईले नयाँ संविधान बनेर चुनाव नहुाँसम्म अध्यक्ष पुष्पकमल दाहाल र आफू अवसर पाए पनि प्रधानमन्त्री/राष्ट्रपति नहुने बताएका छन् । शक्ति बाँडफाँडमा दलबीच कुरा नमिलेका कारण संविधानका विवाद पनि टुंगो नलागेको चर्चा चलिरहेका बेला एमाओवादी नेता भट्टराईले उक्त कुरा गलत भएको प्रष्ट्याए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending