Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

गौतम बुद्धलाई एक महिलाले सोधिन् ‘तपाई किन सन्त बन्नु भएको ?

\"Buddha-7-types-of-wives-sujata-750\" महात्मा गौतम बुद्धको जीवनसँग जोडिएका कयौं प्रसंगहरु चर्चित छन् । त्यस्तै रोचक प्रसंग यो एक प्रसंग हो । एउटी महिलाले उनलाई सोधिन् किन सन्यासी बन्नु भएको ? त्यसपछि गौतम बुद्धले के भने ? यो निकै रोचक रहेकोछ । एक दिन महात्मा गौतम बुद्ध कुनै गाउँमा पुगेका थिए । त्यहाँ एउटी महिलाले उनलाई सोधिन्, ‘तपाई हेर्दा कुनै राजकुमार जस्तो देखिन्छ । यस्तो युवा अवस्थामा नै किन गेरुवत्र लगाएर सन्यासी हुनुभएको ? त्यसपछि बुद्धले सालिन भएर उत्तर दिए,‘हाम्रो शरिर युवा अवस्थामा आर्कषक देखिन्छ। तर यो बुढो हुन्छ । फेरी मानिस बिरामी पनि हुन्छ अनि अन्तमा मृत्यु । मलाई यो सबको कारण पत्ता लगाउनु छ ।’ बुद्धको कुरा सुनेर ति महिला निकै प्रवाहित भइन् र केही खानाकालागि घर जान निमन्त्रणा गरिन् । बुद्ध र उक्त महिला बीचको सम्वाद गाउँ भरि एकैछिनमा फैलियो । गाउँलेहरु आएर बुद्धलाई ति महिला चरित्रहीन भएकोले उसकोमा नजान भने । बुद्धले किन ? भनेर प्रतिप्रश्न गरे । सबै गाउँलेहरुले उ चरित्रहिन महिला भएकाले त्यस्तो महिलाको घरमा नजान भने । त्यसपछि बुद्धले सबै उपस्थित मानिसहरुलाई एक हात मात्र माथि उठाएर ताली बजाउ लगाए । उपस्थित सबैले एक हातले ताली बज्दैन भने । त्यसपछि बुद्धले भने, ‘ठीक यसै प्रकारले कोही महिला उ एक्लै चरित्रहिन हुनै सक्दैन । यो गाउँको पुरुष चरित्रहिन नभएसम्म यो महिलापनि चरित्रहिन हुन सक्दैन ।’ त्यसपछि सबै गाउँलेहरु शिर झुकाएर चुपचाप बसे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: