Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

कांग्रेस महाधिवेशनपछि सहमतिको सरकारः प्रचण्ड

\"Prachanda_shirsha\"गोरखा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनपछि राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा कुरा हुने बताएका छन् । पर्टी प्रशिक्षणका क्रममा गोरखा पुगेका एमओवादी अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटघाटका क्रममा बोल्दै कांग्रेसको अधिवेशनले पारित गर्ने नीति र नेतृत्वका आधारमा सहमतिको सरकार गठनबारे थप छलफल हुने बताएका हुन । ‘कांग्रेसले पनि राष्ट्रिय एकताको खाँचो महसुस गरेको छ’ उनले भने – यदि उहाँहरु राष्ट्रिय सहमतिको सरकार आवश्यक छ भनेर आउनुभयो भने त्यही अनुसार अघि बढ्छ ।’ राष्ट्रिय सहमतिको सरकार गठन हुने बातावरण बने हालका प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा हनु पर्छ भन्ने नभएको उनले संकेत गरे । सहमतिको सरकार अहिलेको आवश्यकता भएकाले यसलाई सरकार गिराउने र बनाउने खेलको रुपमा नबझ्न उनले आग्रह गरे । प्रचण्डले प्रधानमन्त्री ओलीको हालैको भारत भ्रमण दुई देशको चिसिएको सम्बन्धलाई सामान्यीकरण गर्न भुमिका खेलेको उल्लेख गरे । यो भ्रमणपछि दुई देशको सम्बन्ध सामान्य बन्दै जाने र नाकाबन्दीको सामाना गर्नु पर्ने अवस्था नआउने उनको दाबी छ । ‘पर्याप्त इन्धनको आपूर्ति भइरहेको छैन, संविधानप्रतिको रिजर्भेसन बाँकी नै छन्, मधेसी मोर्चाले आन्दोलनको कुरा गरिरहेकै छन्’ उनले भने ‘यति हुँदा हुँदै पनि वातावरण सकारात्मक चाहिँ भ्रमणपछि बनेको छ ।’ भ्रमणका क्रममा राष्ट्रिय हित विरुद्धका सम्झौता नहुनु नै भ्रमणको उपलब्धि भएको उनका भनाई छ । भारतसँगको सम्बन्ध सुधार्ने प्रयास भइरहेपनि चीनसँग हुने सम्झौताहरु नरोकिने उनले प्रष्ट पारे । सरकारले चीनसँग गर्ने सम्झौतालाई अन्तिम रुप दिने तयारी गरिरहेको भन्दै उहाँले चैतमा हुने प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ति सम्झौताहरुमा हस्ताक्षर हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies