Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बुवाको धेरै पिटाई खान थालेपछि बालक गोर्कीले निकाले यस्तो उपाय ...

\"Gorky-750\" म्याक्सिम गोर्कीका बुवा सारै नै क्रोधी स्वभावका थिए । आर्थिक अभावका कारण गोर्कीलाई पढाउन सकेका थिएनन् । जसका कारण रिसालु स्वभाव नै गोर्कीको बुवाको लत भइसकेको थियो । सानो सानो कुरामा पनि गोर्कीलाई पिटि हाल्थे । पैसा नभएर पढ्न नपाउनु, बुवाको विनाकारण पिटाई खाइरहनु, बालक गोर्कीको बाल्यकाल निकै पीडादायी अवस्थाबाट गुज्रिरहेको थियो । एकदिन गोर्कीले उपाय निकाले । उनी सानै भएपनि नोकरी खोज्दै गए । निरक्षर गोर्कीले राम्रो काम पाउने कुरा भएन । उनले पुरानो कितावहरुको कवाडीखानामा काम पाए । कवाडी खानामा हजारौं पुराना थोक्रा कितावहरु थिए । उनी खाली समयमा नजानी नजानी कितावहरु पढ्ने प्रयास गर्थे । तर उनले केही पनि बुझिरहेको हुँदैन थियो । अन्ततः उसले एउटा उपाय निकाले । किताव किन्न आउने ग्राहकलाई सोध्ने । यसरी विस्तारै विस्तारै उनले कितावका अक्षरहरु चिन्न थाले । छोरा पढाईमा व्यस्त हुन थालेपछि बुवाले पनि उनलाई पिट्न बिस्तारै छाडे । अब गोर्की अलि अलि लेख्न सक्ने भए । उनले आफ्नो मनमा लागेका विचारहरु लेखेर स्थानिय पत्रिकालाई पठाउन थाले । एकदिन उनलाई सम्पादकको चिठी आयो । चिठीमा गोर्कीकालागि बधाई पत्र थियो । उनी झनै उत्साहित हुँदै लेख्न थाले । लेख्दा लेख्दै उनी रसियाभर चर्चित हुन थाले । अन्ततः उनी विश्वका एक प्रसिद्ध समाजवादी साहित्यकार बन्न पुगे । उनको ‘आमा’ उपन्यासबाट आजपनि विश्वमा लाखौं करोडौं कम्युनिस्टहरु जन्मिरहेका छन् । म्याक्सिम गोर्कीलाई सर्वहारा श्रमजीवी गरिव किसान वर्गको साहित्य लेख्ने समाजवादी यथार्थवादी साहित्यिकधाराका संस्थापककै रुपमा लिइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: