Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

चार्लि चाप्लिनका १० मननयोग्य भनाई

\"383141293_Chaplin_Charlie_Circus_The_01_answer_1_xlarge\"चार्ली चाप्लिन बीसाँै शताब्दीका एक महान कलाकार थिए । उनले संसारभरीका मानिसलाई करोडौंको ज्यान गएको दुई विश्वयुद्धको पीडा बिर्सिएर हाँस्न सिकाए । आफू हाँँँँस्य पात्र बनेर मानिसलाई हाँस्दै बाँच्न सिकाए । तर उनको जीवन भने पटक्कै सुखद थिएन । चार्लीको आमा र बुवा दुबै थियटरमा कलाकारका रुपमा काम गर्थे । चार्लिको बुवा धेरै रक्सी पिउँथे । पछि ३७ वर्षको उमेरमा रक्सीकै कारण उनको बुवाको मृत्यु भयो । विविध अभाव र संघर्षका बीच हुर्किएका चार्लीको पछि उनी मरिसकेपछि उनको लास समेत चोरी भयो । ती नै महान व्यक्तिका १० मननयोग्य भनाई यहाँ प्रस्तुत छ । १. ऐना मेरो सबैभन्दा असल मित्र हो । किनकी जब म रुन्छु तब ऐना कहिल्यै हाँस्दैन । २. यो दुनियाँमा केहीपनि स्थायी छैन । यहाँ सम्मकी हाम्रो दुःखपनि। ३. म हमेसा झरीमा हिड्न चाहान्छु । किनकी म रोएको कसैले देख्न नसकोस् । ४. हाँसो बिना बितेको दिन बर्बाद भएको दिन हो । ५. यदि तपाई मुस्कुराउँनु हुन्छ भने तपाईले थाहा पाउँनु हुनेछ की जीवन धेरै मुल्यवान छ । ६. मेरो पीडा कसैलाई हाँस उठ्दो विषय हुनसक्छ । तर मेरो हाँसो कसैको पीडा बन्न सक्दैन । ७ .केही नगरी कल्पना मात्र गर्नु बेकार छ । ८. मलाई लाग्छ सही समयमा गलत काम गर्नु जीवनका कयौं विडम्बना मध्ये एक हो । ९.खाँचोमा परेको साथीलाई सहयोग गर्नु राम्रो कुरा हो । तर उसलाई सधैँ समयदिन असम्भव हुन्छ । १०.तपाईले कहिल्यै इन्द्रेणी तबसम्म देख्न सक्नु हुनेछैन, जबसम्म तपाई तल हेरिरहनुहुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: