Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यस्ता भोजन गर्नुहोस , जसले तपाईलाई क्यान्सरबाट बचाउँछ

\"ginger-gout\"अदुवा : धेरै अगाडी अदुवा रुघा– खोकीदेखि लिएर पेटको रोग निको पार्नको लागि प्रयोग गरिन्थ्यो । पछिल्लो अनुसन्धान प्रतिवेदन अनुसार , अदुवा क्यान्सरको उपचारका लागि पनि एकदमै फाइदाजनक छ । यसले क्यान्सर लाग्नबाट बचाउने गर्दछ ।       बेसार : बेसारमा करक्यूमिन नामक पदार्थ पाइन्छ जसले स्वस्थ्यका अनेक समस्याहरुका साथै रोगहरु पनि निर्मूल पार्ने काम गर्दछ ।\"turmeric\" यसमा हुने एन्टिअक्सिडेन्ट र एन्टिएन्फ्लामेन्ट्री गुणले क्यान्सर बढ्न दिँदैन । यस्तै धेरै स्रोत र अध्ययनका अनुृसार बेसारले क्लोन क्यान्सर प्रोष्टेट क्यान्सर , स्तन क्यान्सर , छालामा हुने क्यान्सर आदि विरुद्ध लड्ने काम गर्दछ ।     \"red-chile-e1383576353722\"रातो खुर्सानी : यस्ता खुर्सानीमा हुने केपसेसिनले शारिरक दुखाईमा राहत प्रदान गर्दछ । केपसेसन छालामा लगाएमा सवस्टेन्स –पी नामक केमिकल उत्पादन गर्दछ । जसले दुखाइबाट टाढा भगाउने काम गर्दछ साथै क्यान्सरका कोषहरु बढ्न दिँदैन ।   \"garlie\"लसुन : लसुनबाट पर्याप्त मात्रमा सल्फर प्रप्त् ागर्न सकिन्छ साथै यसमा हुने आजीनाइन , आलिगोसइ केराइडस फ्लेवनाइडस , सेलेनियम आदिको राम्रो स्रोत मानिन्छ यि सवै चिज शरिरका लागि फाइदाजनक छन् । स्रोतका अनुसार लसुनको नियमित सेवनले पेट कोलोन , स्तन आदि क्यान्सरको खतरा कम हुने गर्दछ ।     \"Mint-Julep-4\"पुदिना : पुदिनाको सेवनले पाचनतन्त्र तन्दुरुस्त राख्दछ । क्यान्सरबाट बचाउन पुदिनाले महत्वपुर्ण भुमिका निर्वाह गर्दछ । क्यान्सरको उपचारको क्रममा पेटको हरेक किसिमको समस्याबाट मुक्त गर्न सहयोगि भुमिका खेल्छ । पुदिनायुक्त चिया पिउनु स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: