Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

दुनियाँका १० साना देशहरु :कुनै देशमा जनसंख्या ८सय मात्र (फोटोसहित)

पृथ्वीमा साना ठूला गरि करीब १९६ वटा देशहरु छन् । ती मध्ये कुनै अरबौंको जनसंख्या भएको विशाल मूलुक छन् भने कुनै एकदमै थोरै जनसंख्या र क्षेत्रफल भएका देशहरुपनि छन् । उल्लेखनिय कुरा के छ भने ती साना देशहरु निकै धनिपनि रहेका छन् । तिनै जनसंख्या र क्षेत्रफलको हिसावले अत्यन्तै साना १० देशहरु यहाँ उल्लेख गरिएको छ । १. वेटिकनः \"small यो देश संसारकै सबैभन्दा सानो देशको रुपमा रहेको छ । यहाँको जनसंख्या मात्र ८०० जना रहेकोछ । देशको क्षेत्रफल ०.४४ वर्गकिलोमिटर रहेकोछ । सुन्दर देश भएका कारण पर्यटन व्यवसायबाट यहाँका मानिसहरुले आफ्नो जीवन गजारा गरिरहेका छन् । २. मोनाको \"smallest-countries-2_1457\" मोनाको भन्ने देश यूरोपमा पर्दछ । समून्द्री तटमा अवस्थित यो देशमा २० वर्षदेखि लगातार घट्दो क्रम जारी छ । यस देशलाई समन्द्री छालले गर्दा यसको क्षेत्रफल घटेर २.०२ वर्ग किलोमिटरमा घुम्चिएको हो । तर पर्यटन आगमनको दृष्टिकोणले यो देश निकै नै आर्कषक गन्तव्य मध्य एक पर्दछ । ३. नौरु \"nauru\" पृथ्वीको तेस्रो सानो देश हो यो । यसको क्षेत्रफल २१.३ वर्गकिलोमिटर मात्र छ । यो देशमा कुनैपनि प्रकारको सेना पुलिस छैन । ४. तुवालः \"tuwalu\" यो पृथ्वीको सबैभन्दा चौथो सानो देश हो । यो देश २६ वर्ग किलोमिटरमा फैलिएको छ । सन् १९७८ मा यो देश ब्रिटेनबाट स्वतन्त्र भएको थियो । ५. सैन मैरिनो \"smallest-countries-5_1457\" यो संसारको पाँचौ सानो देश हो । ६१ वर्गकिलोमिटरमा फैलिएको यो देश ई.स. ३०१ मा पत्ता लागेको हो । यस देशलाई दुनियाँका प्राचीन देशहरु मध्ये एक देश मानिन्छ । ६. लिक्टनस्टीन \"smallest-countries-6_1457\" यूरोपमा अवस्थित यो देश स्विजरल्याण्ड र अस्टे«लियाको बीचमा पर्छ । यो संसारको छैठौं सानो देश हो । यसको क्षेत्रफल १६०.४ वर्ग किलोमिटर छ । ७. सेन्ट किट्स एवम नेविस \"smallest-countries-7_1457\" यो संसारको सातौं सानो देश हो । यो देशको क्षेत्रफल २६१ किलोमिटर मात्र छ । पूर्वि क्यारवियन सागरको बीचमा अवस्थित यो देशको मुख्य आयश्रोत पर्यटन व्यवसाय हो । ८. मालदिव \"smallest-countries-8_1457\" हिन्द महासागर स्थित माददिप देश संसारको आठौं सानो देश हो । क्षेत्रफलको हिसावले यो देशको कुल क्षेत्रफल २९८ वर्गकिलोमिटर रहेको छ । यो देशको पनि मुख्य आयश्रोत पर्यटन नै हो । ९. माल्टाः \"smallest-countries-9_1457\" यो देश क्षेत्रफलको हिसावले नवौं सानो देश हो । यसको क्षेत्रफल ३१६ वर्गकिलोमिटर मात्र रहेको छ । १०. ग्रेनेडाः \"smallest-countries-10_145\" यो देशको क्षेत्रफल ३४४ वर्ग किलोमिटर मात्र रहेको छ । यो देश अमेरिकाबाट अलग भएर १९८६ मा अस्तित्वमा आएको थियो । तर यो देशको सम्पूर्ण सुरक्षाको जिम्मेवारी भने अमेरिकाको रहेको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy