सुरक्षाको कारण देखाउदै ट्वान्टी–२० आइसीसी वर्ल्डकप प्रतियोगिताको भारत र पाकिस्तानबीचको खेल स्थान परिवर्तन गरिएको छ। यसअघि धर्मशाला रंगशालामा निर्धारण गरिएको स्थान परिवर्तन भएर कोलकाता सारिएको आइसीसीले जनाएको छ ।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष शहरयार खानले उठाएको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आइसीसीले खेलस्थान परिवर्तन गर्ने घोषणा गरेको हो। पछिल्लो केही दिनदेखि म्याचस्थलको विषयलाई लिएर स्थिति असहज हुँदै गएको थियो।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले आफ्नो देशको क्रिकेट टोलीको सुरक्षाबारे गृहमन्त्री समक्ष चासो व्यक्त गरेको खबरहरु सार्वजनिक भए छन्।
पाकिस्तानले खेलाडीको सुरक्षाको स्थिति बुझ्न दुई सुरक्षा अधिकारीलाई भारत समेत पठाएको थियो। पूर्व निर्धारित कार्यक्रमअनुसार बुधबार पाकिस्तानी टोली भारत आइपुग्नुपर्ने थियो। सुरक्षा सवालमा प्रश्न उठिरहेका बेला पाक क्रिकेट टोलीले बुधबार भारत नजाने उल्लेख गरेको थियो।
सुरक्षाको कारण देखाउँदै पाकिस्तानी टोली भारत नआउने हो हो कि भन्ने शंका भइरहेका बेला आइसीसीले ट्वान्टी–२० आइसीसीले वल्र्डकपको भारत–पाकिस्तानबीचको खेलको स्थान परिवर्तन गरेको हो।
स्थान परिवर्तन हुनुमा पाकिस्तान क्रिकेट बोर्डको पत्रलाई मुख्य कारक मानिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: