Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

हङ्गेरीमा फुपुलाई अर्काे स्वर्ण

\"swrna-final\"काठमाडौँ । केही महिनाअघि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेकी जुडो खेलाडी फुपुल्हामूखत्रीले हङ्गेरीमा पनि सोही पदकमा आफ्नो नाम लेखाएकी छन् ।

हङ्गेरीको बुढापेष्टमा आज आयोजित ‘खुला जुनियर जुडो च्याम्पियनसिप’मा उनले ६३ केजी तौल समूहमा स्वर्ण जितिन् । ब्राजिलमा यसै वर्ष हुने रियो ओलम्पिकको तयारीका क्रममा त्यहाँ प्रशिक्षणका क्रममा रहेकी उनले अन्तिम प्रतिस्पर्धामा हङ्गेरीकी नागी हेनरियत्तालाई पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् ।

यसअघि पनि उनले सेमिफाइनलमा हङ्गेरीकै बालोघ सारालाई र क्वाटरफाइनलमा किरेकेश ग्रेटालाई पराजित गर्दैै फाइनल सम्मको यात्रा तय गरेकी थिइन् । उनले प्रतिस्पर्धा गरेको स्पर्धामा सात खेलाडीको सहभागिता रहेको थियो ।

रञ्जन तेक्वान्दो छनोटमा

नेपाल पुलिस क्लबका रञ्जन श्रेष्ठले फिलिपिन्सको मनिलामा १६ र १७ अप्रिलमा हुने रियो ओलम्पिक २०१६ का लागि तेक्वान्दो छनोटमा सहभागिता जनाउनुभयो।

कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन रञ्जनले आज यहाँ भएको छनोट खेलमा सुनील पौडेललाई १८–५ ले पराजित गर्दै सहभागिता पक्का गरिन् । यसअघि सुनीलले चितवनका शेखर उप्रेतीलाई हराउँदै रञ्जनसँगको भीडन्त तय भएको थियो ।

योसँगै ओलम्पिक छनोटमा अब ओलम्पिक छात्रबृत्तिमा रहेका निषा रावल र रञ्जनले नेपालको तर्फबाट सहभागिता जनाउने निश्चित भएको छ ।

यसबाहेक १२ औँ दक्षिण एसियाली खेलकुद सागमा रजत पदक विजेता सात खेलाडी मध्येबाट विगतको अन्तराष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन, उत्कृष्टता र सम्भाव्यताको आधारमा अन्य दुई खेलाडी छनोट हुने छन् । यसै क्रममा नेपाली तेक्वान्दो टोलीले एसियाली तेक्वान्दो च्याम्पियनसिप र पारा तेक्वान्दो च्याम्पियनसीपमा सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy