Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

टप लिडरशिप बन्नुअघि को के गर्थे ? चीनियाँ राष्ट्रपतिदेखि अष्ट्रेलियाका प्रधानमन्त्रीसम्मको यस्तो छ कहानी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बाल्यकालमा रेलवे स्टेशनमा चिया बेच्ने काम गर्थे भन्ने हामीले सुनिसकेका छौं । त्यस्तै अत्यन्तै निम्नस्तरको पारिवारिक पृष्ठभूमि भएका पनि देशको महत्वपूर्ण स्थानमा आउन सफल धेरै मानिसहरु छन् । समयको चक्र निरन्तर घुमिरहन्छ । निरन्तरको मेहनत र लगनका कारण मानिसहरु कस्तो अवस्थादेखि कस्तो अवस्थामासम्म बन्न सक्नेरहेछन् भन्ने यो दृष्टान्त हो । त्यस्तै सफल व्यक्तिहरु मध्ये दुनियाँका १० व्यक्तिहरुका बारेमा चर्चा गर्ने प्रत्यत्न गरिएको छ । १. शी जिनपिंग : चीनका राष्ट्रपति \"xi-jinping-750\" १५ वर्षको उमेरमा उनी बारुद खानामा काम गर्थे ।   २. नरेन्द्र मोदी : भारतीय प्रधानमन्त्री \"modi-750\" भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पितासँग रेलवे स्टेशनमा चिया बनाउने र बेच्ने काम गर्थे । ३. हीन क्यावः म्यानमारका प्रस्तावित राष्ट्रिपति \"myanmar1_1457589616-750\" उनी आङ साङ सु कीको निजी डाइभर थिए । ४. जिमी मोराले : ग्वाटेमालाका राष्ट्रपति \"guatemala_1445919505-750\" उनी कुनै समय टिभी कार्यक्रमको ‘कमेडियन’ हाँस्यकलाकार थिए । ५.गुरबांगुली बर्दीमुहामेदोवे : तुर्किमेनिस्तानका राष्ट्रपति \"President-of-Turmenistan_20130812094630-750\" उनी कसैको दाँतको उपचार गर्ने एक सामान्य पर्सनल डेन्टिस्ट थिए । ६. आन्द्रे राजोएलीनोः फार्मर प्रसिडेन्ट अफ मेडागास्कर \"politics_me_aane_se_5-750\" उनी चर्चित डिजे थिए । साथै उनको आफ्नै पप रेडियो स्टेशन पनि थियो । ७. बाइको बोरिसोवः बुल्गेरियाका प्रधानमन्त्री \"politics_me_aane_se_6-750\" उनी कुनै समय पूर्व राजाका निजी बडिगार्ड थिए । साथै उनी आगो निभाउने फायरमान समेत थिए । ८. बोरुत पाहोर : स्लोवानियाका राष्ट्रपति \"politics_me_aane_se_7-750\" उनी कलेजका दिनहरुमा मोडलिङ गर्दथे । ९. टोनी एबाटः अष्ट्रेलियाका प्रधानमन्त्री \"politics_me_aane_se_8-750\" उनी बक्सर थिए । साथै एक क्याथोलिक चर्चका पादरीसमेत थिए । १०. सिल्वियो बर्लुस्कोनीः इटलीमा पूर्व प्रधानमन्त्री \"politics_me_aane_se_9-750\" उनी सन् ५० र ६० को दशकमा जहाजमा बसेर गीता बजाई यात्रीहरुलाई मनोरञ्जन दिन्थे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: