Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जुत्ताको कार्टुनबाट प्रोजेक्टर बनाउँनुस् र हेर्नुस् फिल्म (बनाउने विधि)

\"Shoe-Packaging-750\" काठमाडौं । सामान्यतया हामीले राम्रो प्रोजेक्टर किन्नकालागि करिव २० हजार लाग्छ । हामी त्यही २०/२० हजार खर्चिएर प्राजेक्ट किन्नु भन्दा फिल्म हलमा जाने भनेर फिल्म हलसम्म जान्छौं । अव फिल्म हलमा गएर ठूलो प्रोजेक्टरमा फिल्म हेर्ने तपाईको चाहाना घरमै बसी बसी पुरा हुन्छ । तपाईले २० हजार तिर्नु पर्दैन मात्र १ हजारमा प्रोजेक्टर तयार हुन्छ । त्यो पनि आफैले बनाएर । यसका लागि चाहिने आवश्यक सामग्रीः १. एउटा जुत्ताको डिब्बा २. मेग्निफाइङ लेन्स (आवर्धक लेन्स) ३. पेपर कटर ४. टाँस्ने गम वा सुप ग्लू ५. थर्माकलको टुक्रा ६. स्मार्टफोन बनाउने विधिः - सबै भन्दा पहिला लेन्सको हेन्डललाई काटिदिनुहोस् । - त्यसपछि त्यो लेन्सलाई डब्बाको अगाडि ठिक्क हुनेगरि फिट गर्नुहोस् । \"2_-sho-box_1457610872-750\" - सुपर ग्यूको मद्दतले डब्बाको अगाडि लेन्सलाई राम्रोसँग फिट गर्नुहोस् । - त्यसलाई राम्रोसँग सुकाउनुहोस् । \"3_-fit-the-lense-in-the-b-750\" - अब स्मार्टफोन राख्नकालागि डब्बा भित्र स्ट्यान्ड बनाउनुपर्छ । त्यसकालागि रबडका टुक्राहरु जोडेर स्मार्टफोन ठिक्क - अडिने ठाउँ बनाउनुहोस् । \"4_-sho-box_1457610873-750\" - यी सबै काम गर्दा स्मार्टफोनको स्क्रीनमा भने पर्नु दिनु हुँदैन । - त्यसपछि भित्र स्मार्टफोनलाई टेपको मद्दतले भित्र बनाएको स्ट्यान्डमा राख्नुहोस् । \"1_-projector_1457610872-750\" - अब फोनको स्क्रीनलाई लेन्सतिर फर्काएर अन गर्नुहोस् । - फोनको रेजुलेसन १०० हुनुपर्दछ । - फोन जुत्ताको डब्बा भित्र भएको हुनाले तपाईले ब्लूटुथ स्पिकर वा अर्को कुनै स्पिकर प्रयोग गरेर साउण्ड बाहिर ल्याउनु पर्ने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: