Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यी पाँच खानेकुराले कपाल झर्ने र फुल्नबाट बचाउँछ

कपाल झर्ने समस्या अधिकांश महिला तथा पुरुषहरुको जल्दोबल्दो समस्या हो । अझ उमेर नपुग्दै कपाल फुल्दा कतिपय युवा युवतीलाई चिन्ता मात्र थपेको छैन, बैशमै सौन्दर्य गुमाउन बाध्य छन् । कपाल झर्न थालेपछि रोक्न विभिन्न उपाय अपनाइन्छ तर झर्नै नदिने उपायतिर कोही सचेत भएको पाइन्नँ । हामीले खाने खानाले पनि कपालसँग महत्वपूर्ण सम्बन्ध राख्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । केही खानेकुरा छन् जसले कपालको जरा कडा बनाउनुका साथै समय नपुगी कपाल फुल्नबाट जोगाउँछन् ।\"Book-Vegetables-Mustard-Greens-400\" पालकको सागः फलामको कमिले पनि अधिकांश महिला तथा पुरुषको कपाल झर्ने गर्छ । मासिक धर्म रोकिएपछि कतिपय महिलामा यस्तो समस्या देखिन्छ । पालकको सागमा पर्याप्त मात्रामा फलाम र भिटामिन हुन्छ जसले कपाललाई स्वस्थ तथा कडा बनाउँछ र उमेर नपुगी कपाल झर्नबाट बचाउँछ । \"Dahi-400\"   दहीः भिटामिन बीयुक्त दही स्वास्थ्य र कपालका लागि महत्वपूर्ण मानिन्छ । कपालका जरा बलियो बनाउन, कपाल आर्कषक र बलियो बनाउन दहीले महत्वपूर्ण भूमिका खेल्ने जनावर सम्बन्धी गरिएका विभिन्न अध्ययनले खुलासा गरेका छन् । \"7_carrots\"   गाजरः गाजरमा बेटा क्यारोटिन र भिटामिन ए प्रशस्त हुन्छ जसले कपाल बृद्धि गर्न बचाउनुका साथै कपालका जराहरुलाई बलियो बनाई झर्न बाट बचाउछ । तसर्थ नियमित रुपमा दैनिक दुईटा गाजर खाँदा कपाल झर्नबाट जोगिन सकिन्छ । \"Okhar-633x400-400\"     ओखरः बायोटिन र भिटामिन बी हुने एक मात्र ‘नट’ हो ओखर ।ओखरले तालुमा पर्याप्त भिटामिन दिनुका    साथै समय नपुगी कपाल झर्नबाट बचाउनुका साथै कपालको जरालाई बलियो बनाउँछ ।   \"Eggs-400\"अण्डाः अण्डामा प्रशस्त मात्रामा प्रोटिनको मात्रा हुन्छ । त्यस्तै अन्डामा हुने बायोटिनले कोषहरुलाई प्रबद्र्धन गर्नुका साथै कपाल झर्नबाट बलियो बनाउँछ । कपालको सुरक्षा र कपालको मजबुत जरा तथा आकर्षक कपालको लागि बायोटिन (भिटामिन बी) अनिवार्य भएको जनावरहरुमाथि गरिएका विभिन्न अध्ययनले पुष्टि गरेको छन्।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: