Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

छालाको सौन्दर्य बढाउन घ्युकुमारीका यी फाइदा

\"aloeघ्युकुमारी एक बहुउपयोगी बनस्पति हो । विशेषगरी , आगोले पोलेको घाउमा औषधिका रुपमा प्रयोग हुने यो बिरुवा छालाको सौन्दर्य बढाउन पनि प्रयोग गरिन्छ । आजभोलि विभिन्न घरेलु वस्तुँग मिसाएर फेसप्यक तयार गरि सौन्दर्य बढाउन यसको प्रयोग गर्न थालिएको छ ।             अन्डा घ्युकुमारी प्याक\"Aloe-Vera-Face-Pack\" काँचो अन्डा फुटाएर कचौरामा हाल्नुहोस । यसमा घ्युकुमारीको जेल मिलाएर राम्ररी फिट्नुस । यसलाई अनुहार तथा घाँटीमा लगाएर करिब २५ मिनेट राख्नुस । त्यसपछि पानीले धुनुहोस । यसले अनुहार नरम , चम्किलो बनाउनुका साथै छालालाई कसिलो बनाउँछ । ढल्कँदो उमेरका व्यक्तिका लागि यो उपयोगी हुन्छ । ओलिभ आयल – घ्युकुमारी प्याक एक चम्चा घ्युकुमारी जलमा अलिकति ओलिभ आयल र अलिकति बटर क्रिम हाल्नुस । त्ससलाई राम्ररी मिलाएर अनुहार र घाँटीमा लगउनुस् । सुख्खा छाला हुनेलाई यो उपयोगि हुन्छ । खैरो चिनी – घ्युकुमारी प्याक खैरो चिनी डिपार्टमेन्टल स्टोरमा पाइन्छ । यो हामीले प्रयोग गर्ने चिनी जस्तै हो । उत्पादन गरेपछि कार्बनडाइअक्साइडले वास नगरेको चिनी खैरो हुन्छ । यसमा घ्युकुमारीको जेल मिसाएर प्याक बनउँदा यसले प्याकको साथै अनुहरमा रहेका स –साना नचाहिने दानहरु पनि हटाउन मद्धत गर्छ । यसलाई छालामा बिस्तारै दल्नुस । यसलेका रौका प्वालहरु पनि खोल्न मद्धत गर्छ । संवेदनशिल तथा सुख्खा छाला हुनेलाई पनि यो उपयोगी हुन्छ । बेसार – घ्युकुमारी प्याक घ्युकुमारीको जेलमा बेसार, मह ,दुध र गुलबजल हाल्नुस । यसलाई राम्ररी फिट्नुस । यसलाई अनुृहार र गर्दनमा लगाउनुस । २० मिनेटमा धुनुस । यसले अनुहारमा बेग्लै प्रकारको चमक ल्याउँछ । साथै, यसले छालालाई पनि मुलायम बनाउँछ । दुधको तर –घ्युकुमारी प्याक एक चम्चा –घ्युकुमारीको जेलमा दुई चम्चा दुधको तर मिसाउनुस् । यसमा एक चिम्टी बेसार मिसाएर अनुहार र घाँटीमा लगाउनुस् । आधा घण्टापछि चिसो पानीले धुनुहोस अनुहार ताजा देखिन्छ । यसको साथै छालाको चमक पनि बढ्छ । यो सबै प्रकारको छालाको लागि उपयोगी हुन्छ । ओट्स –घ्युकुमारी प्याक घ्युकुमारीको जेलमा एक चम्चा ओट्स मिलाउनुस् । त्यसलाई राम्रोसँग अनुहारमा लगाएर मालिस गर्नुस । यसले अनुहारमा अड्केर बसेका स –साना दानाहरुलाई पनि निकाल्ने काम गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: