Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कसरी पढे लेनिनले जेलभित्रै ५८३ वटा पुस्तकहरु ?

\"lenin-reading1-750\"   रुसका महान् नेता लेनिनले आजभन्दा ११२ वर्षअघि जेलभित्र रहँदा चर्चित किताब लेखका थिए ‘रुसमा पुँजीवादको विकास’ । यो पुस्तक लेखनका लागि उनले ५८३ वटा विताबहरु पढेका थिए । उनले यति धेरै किताव पढ्ने समय कसरी निकाल्थे ? जबकी उनी रुसका सक्रिय राजनीतिक नेता थिए । त्यस्तै यति धेरै किताब किन्ने पैसा उनले कहाँबाट जुटाउँथे ? जबकी उनी धनी बुद्धिजीवी थिएनन् । रुसका निरङ्कुश शासक जारहरुले उनलाई थुप्रैपटक निर्वासनमा पठाए । त्यही क्रममा उनी फ्रान्स, बेलायत, स्विजरल्याण्डलगायतका विभिन्न मुलुकहरुमा सुविधासम्पन्न पुस्तकालयहरुमा गएर पढ्थे । पढेका कुराहरु अल्छी नमानी टिपोट गर्थे । लेनिन स्जिरल्याण्डका पुस्तकालयहरुको उच्च प्रशंसक थिए । क्रान्ति सम्पन्न भएपछि रुसमा पनि यस्तै पुस्तकालयहरु खोल्ने सपना बुन्थे । निर्वासनमा रहँदा नै उनले आफ्नो प्रसिद्ध दार्शनिक ग्रन्थ‘म्याटेरियलजिम् एण्ड इम्पिरिओ क्रिटिसिज्म्’ लेखेका थिए । जेलमा रहँदा चाँहि बहिनी आन्नाले लेनिनका लागि पुस्तकको जोहो गरिदिन्थिन् । उनी जेलभित्रबाट पुस्तकहरुको लामो ‘लिस्ट’ बाहिर पठाउँथे । ती कतिपय विकाबहरु न पुस्तकालयमा पाइन्थे, न पुस्तक पसलहरुमा । बडो हैरानी खेपेर लेनिनकी बहिनीले त्यस्ता दुर्लभ किताबहरु खोजेर ल्याईदिन्थिन् । लेनिन भन्ने गर्थे की कुनै देशको सांस्कृतिक स्तर कस्तो छ भन्ने कुरा थाहा पाउन त्यस देशको पुस्तकालय हेरे पुग्छ । नवयुवाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: