Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सावधान ! पढ्नुहोस् होलीमा गर्न नहुने १० गल्तीहरु

\"happy-holi-dhuleti-2016-wishes-messages-for-lover-750\" होली मुलतः रंगहरुको पर्व हो । होलीमा रंगहरु अत्याधिक प्रयोग हुने हुँदा थोरै मात्रै असावधानी भयो भने त्यसले तपाईको जीवन होली पछाडि बेरंगी बन्न सक्छ । रंगसँग लेख्ने पर्व होलीमा निम्न १० कुराहरु ध्यान दिनु उपयुक्त हुने चिकित्सकहरुको सल्लाह रहेकोछ । १.अनुहारमा फेशियल नगर्नुहोस् । रंगमा हुने केमिकलले तपाईको अनुसार सधैंकालागि विग्रन सक्छ । २.आँखाको नानीमा कन्टेन्ट लेन्स लगाउनपनि चलन छ । यही कन्टेन्स लेन्समा रंग पुग्यो भने तपाईको आँखा सधैंकालागि विग्रन सक्छ । ३.अनुहारमा रंग लगाईसकेपछि त्यसलाई हटाउन विभिन्न किसिमका केमिकलहरु मट्टीतेल, पेट्रोल, आदीको प्रयोग गर्नुहुन्छ भने त्यो खतरनाक हुनसक्छ । अनुहारको रंग हटाउन बेसन, हल्दीको प्रयोग गर्नु राम्रो मानिन्छ । \"Rekha-Thapa-Holi-Photo1-750\" ४.कपालमा रंगहरु सकेसम्म नलाउनु राम्रो हुन्छ । यसको तपाईको कपालमा खराबी आउन सक्छ । यदि लगाउँनै पर्ने भयो भने नरिवलको तेल पहिला लगाएर रंग लगाउँदा राम्रो हुन्छ । ५. रंग हटाउन तपाई साबुनको प्रयोग गर्नुहुन्छ भने यो तुरुन्त बन्द गर्नुहोस् । यसले तपाईको छालामा गम्भीर समस्या आउन सक्छ । त्यसकालागि सोप प्रि क्लीन्जरको प्रयोग गर्नु राम्रो मानिन्छ । ६. तातो पानीको प्रयोग नगर्नुहोस् । यसले तपाईको छालामा समस्या आउन सक्छ । त्यसका लागि चिसो पानीको प्रयोग गर्नु राम्रो हुन्छ । ७. होलीको रौनकमा अत्याधिक नभिज्नुहोस् । होलीको मौसममा बाहिर पुरै गर्मी आईसकेको हुँदैन । तपाई दिनभर भिज्ने गर्नाले तपाईलाई निमोनिया ज्वरोले आक्रामण गर्न सक्छ । \"holi-festival-india-750\" ८. बाहिर अत्याधिक गर्मी मौसम छ भने पनि त्यसको वातावरणमा होली नखेल्नु राम्रो हुन्छ । अल्ट्रावाइलेट किरण केमिकल सहितको रंगमा मिसिएर तपाईको छालामा ज्यादा हानी पु¥याउन सक्छ । ९.होलीमा सबै किसिमका रंगहरु प्रयोग गरिन्छ । तर बैजनी रंग र हरियो रंगमा धेरै केमिकल हुने भएकाले सकेसम्म यी दुई रंगको प्रयोग कम गर्नु राम्रो मानिन्छ । १०.एक पटक रंग अनुहारमा लागिसकेपछि पटक पटक अनुहार नधुँदा राम्रो हुन्छ । पटक पटक धुने गर्नाले रंगको केमिकलले अनुहारमा हानी पु¥याउन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: