Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

अाेली बैठकमा नआएपछि प्रचण्ड पुगे बालकाेट

काठमाडौं, वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्ने बिषयमा चल्दै गरेको वार्ता प्रक्रियामा एमालेका नेताहरुले सक्रिय सहभागिता नजनाएको सार्वजनिक भैरहदा शुक्रबार बिहान प्रचण्ड पदाधिकारी सहित ओलि निवास पुगेका छन् । यस अघि बिहीबार साँझ सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी दल एमाओवादीका शिर्ष नेतृत्वको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शुक्रबार एमाले–एमाओवादी तथा कांग्रेस–मधेसवादी दलहरुको छुट्टाछुट्टै बैठक गर्ने र शनिवार सम्म गतिरोध अन्त्य गर्ने गरी औपचारिक वार्ता गर्ने सहमति बनेको थियो । एमालेले संविधान निर्माणको प्रक्रियामा सहमतिय विधि भन्दा बहुमतिय प्रक्रिया मार्फत अघि बढ्न चाहेको र एमालेका कारण वार्ताले निश्चित गति लिन नसकेको आरोप विपक्षी मोर्चाका नेताहरुले लगाई रहदा शुक्रबारको दुई दलका शिर्ष नेतृत्वबीच हुने बार्तालाई महत्वका साथ हेरिएको छ । एमाओवादीका नेताहरुको बुझाइमा कांग्रेसले सहमतिय विधि मार्फत संविधान निर्माण गर्न चाहने तर एमाले भने बहुमतिय प्रक्रियाको पक्षमा देखिएको बझाई रहेको छ । ओली निवासमा दुई दलका पदाधिकारीबीच सहमतिमा संविधान निर्माण गर्ने विषयमा छलफल हुने ओलीका स्वकिय सचिव रमेश आचार्यले जनाएका छन् । ओली केही दिन यता स्वास्थ्यका कारण चिकित्सकहरुको सल्लाहामा आराम गरी रहेका छन् । उनलाई रुखा–खोकी लागेको छ । त्यस्तै बालुबाटारमा पनि कांग्रेस र मधेसवादी दलहरुबीच वार्ता भैरहेको छ । कांग्रेस पदाधिकारी तथा मधेसवादी दलका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुग्दैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies