काठमाडौं । पाकिस्तान भारतमा जारी विश्वकप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।मोहालीमा भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग शुक्रबार २१ रनले पराजित हुँदै पूर्वविजेता पाकिस्तान प्रतियोगिताबाट बाहिरिनएको हो ।
१ सय ९४ रनको चुनौती पछ्याएको पाकिस्तानले ८ विकेटको क्षतिमा १ सय ७२ रनमात्र बनाउन सक्यो ।सोइब मल्लिकले २० बलमा अविजित रहँदै ४० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । त्यस्तै, खालिद लतिफले ४१ बलमा ४६ रन दिलाए ।
अष्ट्रेलियाका जेम्स फल्कनरले २७ रन खर्चेर ५ विकेट लिए ।यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो ।
कप्तान स्टेभेन स्मिथ र शेन वाट्सनबीच पाँचौं विकेटका लागि ७४ रनको अविजित साझेदारी भएसँगै अष्ट्रेलियाले शानदार योगफल जोडेको हो ।
स्मिथले ६१ तथा वाट्शनले २१ बलमा ४४ रनको योगदान दिए । वाट्शनले यो विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरिसकेका छन् ।
कमजोर बलिङ गरेको पाकिस्तानका लागि इमाद वासिम र वहाब रियाजले समान २–२ विकेट लिए ।
यो जितसँगै अष्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।
अब भारत र अष्ट्रेलियाबीचको विजेता नै अन्तिम चारमा पुग्नेछ । दुबैको समान ४–४ अंक छ । यो समूहबाट न्यूजिल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: