विवादित सभासद ल्हारक्याल लामाविरुद्ध दर्ता भयाे निर्वाचन आयोगमा मुद्धा
फाल्गुन २९ गते, २०७१ शुक्रवार 13th March, 2015 Fri१६:००:२६ मा प्रकाशित
काठमाडौं, दलित कोटामा जनजाति सभासद भित्राएको भन्दै एमाओवादीका तर्फबाट सभासद बनेका ल्हारक्याल लामाको सभासद पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा मुद्धा परेको छ ।
निर्वाचन आयोगमा मुद्धा हाल्ने एमाओवादीकै रामविनोद चौधरी हुन् । चौधरीले नै यसअघि निर्वाचन आयोगमा मुद्धा दिएका कारण सभासद रहेका शम्भु पासवानको सभासद पद खारेज भएको थियो ।
उनी दुई स्थानमा लाभको पदमा भएको भन्दै निर्वाचन आयोगले उनको पद खारेज गरेको थियो । उनी दलित आयोगमा हुनुका साथै सभासद पनि बनेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: