Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यस्ता छन् स्टीभ जब्सका सफलताका १० सुत्र

\"Steve-Jobs-750\"१.असफलताबाट सिक्नुहोस् सबै आफ्नो जीवनमा कुनै न कुनै बेला असफल हुन्छन् । जब्स पनि आफ्नो जीवनकालमा असफल भएका थिए । उनी १९८४ मा आफ्नै कम्पनीबाट निकालिएका थिए । २.जोखिम मोल्नुहोस् जब भन्दथे, अगाडि बढ्नको लागि हामीलाई कयौंपटक जोखिम मोल्नुपर्दछ । तर जोखिम लिनुभन्दा अगाडिको सबै आयामको बारमो सोच विचार गर्नु जरुरी हुन्छ । ३.राम्रा मान्छेहरुको संगत सफलता पाउनको लागि यस्तो मानिससँगको संगत गर्नुहोस् जसले तपाईंको सीप पहिचान गरोस् र त्यसलाई निखारता ल्याउन तपाईंलाई सहयोग गरोस् । ४.संसार घुम्नुहोस् जब्सका अनुसार नयाँ–नयाँ स्थानहरु घुम्नाले मानिसको दृष्टिकोण बढ्दछ । व्यापारीहरुले झनै संसार घुम्न बढी जरुरी छ । ५.सही साथी छनोट गर्नुहोस् स्टीभ  जब्सले एप्पलको सुरुवात एक्लै गरेका थिएनन् । उनको साथी थिए स्टीभ वजनायक । यो जोडीले एप्पललाई संसारको एक नम्बर कम्पनी बनाइदिए । ६.अवरोधहरुलाई अवसर मान्नुहोस् अप्ठेराहरुलाई चुनौतीको रुपमा लिन सुरु गर्नुहोस् र यसलाई अवसरमा बदल्नुहोस् । यसले तपाईंलाई सफतातिर डोर्याउनेछ । ७. तपाईं छिट्टै मर्दै हुनुहुन्छ ! जब्स भन्दथे, जब तपाईको मनमा द्विविधा हुन्छ र कुनै निर्णय लिन मुस्किल हुन्छ, त्यतिबेला तपाईंले सोच्नुहोस् कि तपाईं छिट्टै मर्दैहुनुहुन्छ । ८.अरुसँग सिक्न लाज नमान्नुहोस् २०–२१ वर्षको उमेरमा जब्सले एचपी र अटारी जस्ता प्रविधि कम्पनीमा काम गरेका थिए । उनले केही नयाँ र अरुभन्दा फरक गर्न सिके । ९.सकारात्मक कुरा सोच्नुहोस् स्टिभ जब्स धर्मपुत्रको रुपमा कसैद्वारा स्वीकार गरिएका बच्चा थिए । उनी आफ्नो धर्म मातापिताप्रति आभारी थिए र उनीहरु पनि त्यस्तै धर्मसन्तानका रुपमा स्वीकारिएका थिए । तर जब्सले आफ्नो ऊर्जालाई सही दिशा दिन सके । १०. भविष्यको पूर्वानुमान तपाईंले आउँदो पाँच वर्षमा के पाउन चाहनुहुन्छ, अहिले नै तय गर्नुपर्ने हुन्छ र त्यसलाई पाउनको लागि तपाईले लक्ष्यतर्फको यात्रा आजदेखि नै अगाडि बढाउनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: