Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

मानिसहरु किन देब्रेहाते हुन्छन् ?

\"left-handed- संसारमा करिब ९० प्रतिशत मानिसहरु दाईनेहाते हुन्छन् । बाँकी १० प्रतिशत भने देब्रेहाते हुन्छन् । किन यस्तो हुन्छ ? आजसम्म वैज्ञानिकहरुले यसकोबारेमा सत्य तथ्य पत्ता लगाउन सकेका छैनन् । यदि आमा देर्बेहाते छिन् भने उसको कुनै बच्चा देब्रे हाते हुने अध्ययनले देखाएको छ । त्यस्तै ६७ प्रतिशत जुम्ल्याह मात्रै देब्रे हाते हुने देखिएको छ । एक अर्को अध्ययनले कुनै व्यक्ति देबे्रहाते हुने की दाईनेहाते भन्नेकुरा जिनमा मात्रै निर्भर नहुने बताएको छ । पुरुषमा बढि मात्रामा ‘टेस्टोल टेरोन’ हर्मोन बढि मात्रामा उत्पादन हुने भएकाले महिलाहरु भन्दा २ देखि ४ प्रतिशतसम्म बढि हुने विभिन्न अनुसन्धानहरुले देखाएको छ । \"left-handed- जीनको मात्रै दोष नहुने विभिन्न अनुसन्धानले बताएपनि यू.एस.नेसनल क्यान्सर इन्स्टिच्युट लेबोरेटरीका जीन विशेषज्ञ डा. अमर जे.एस.क्लारले भने धेरैजसो व्यक्तिमा विशेष प्रभावशाली जीन हुने र यसले ‘राइट ह्यान्डेड’ बनाउन अहम् भूमिका खेल्ने, तर केही व्यक्तिमा भने राइट ह्यान्डेड जीनको अभाव हुने बताएका छन् । युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका मनोचिकित्सक डा. स्टेनले कोरेनले भने जीनको आधारमा देब्रेहाते हुनु अपवादजस्तै हुने र कमै व्यक्तिमा यो लागू हुने बताएका छन् । यसबारेमा उनी तीन वर्षदेखि खोज–अनुसन्धान गरिरहेका छन् । \"left-handed- गर्भावस्थाको समयमा आमामा परेको तनावको असर पेटमा भएको बच्चामा पर्ने तर्क डा. कोरेनको छ । तर पनि देब्रेहाते हुनुमा ‘जेनेटिक्स’ एवम् भ्रुणमा परेको प्रभाव दुवै जिम्मेवार रहने शोधकर्ताहरूको बताएका छन् । दायाँ हातले काम गर्नेहरूको मस्तिष्कको बायाँ हेमिस्फेयर र बायाँ हातले काम गर्नेहरूको मस्तिष्कको दायाँ हेमिस्फेयर सक्रिय विभिन्न अनुसन्धानले देखाएको छ । देब्रेहातेहरूमा संवेदनशीलता बढी हुने र कुनै कुरा तुरुन्त सम्झन सक्ने क्षमता पनि हुने बताइएको छ । वैज्ञानिक आइज्याक न्युटन र अमेरिकी राष्ट्रपति बाराक ओबामासमेत देब्रेहाते हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: