Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

स्वामी विवेकानन्दका सफलताका यी दुई सुत्र

\"vivekananda\"भरतीय सन्त स्वमी विवेकानन्द एकपटक अमेरिकमा एउटा नदीको किनारामा टहलिँदै थिए । त्यहाँको शान्त वातावरणमा उनी स्वच्छ वायु ग्रहण गर्दै नदीको स्वाच्छता देख्दा मुग्ध भइरहेका थिए । त्यसरी टहलिँदा उनमा अपूर्व जोस , जँगर र उत्साह पैदा भइरहेको थियो । नदी किनारमा टहलिँदा –टहलिँदै उनले त्यहाँ एउटा अनौठो दृश्य देखे । त्यहाँ केहि युवक एउटा पुलमा उभिएर तैरिरहेका अन्डाका बेक्रालाई गोलीको निशाना बनाउने कोसिस गरिरहेका थिए , तर सफल हुन सकिरहेका थिएनन् । यो सब देख्दा स्वामिजीको मुहारमा मुस्कान आयो । स्वामीजी मुस्कुराएको देखेर एक युवकले रिसाउँदै भन्यो , ‘यो यो काम यति सजिलो छैन , जति सजिलो तपाईलाई लागिरहेको छ महासय ! तपाई पनि यसमा निसाना लगाएर होर्नुस । अनि बुझ्नुहुनेछ , यो कम कति कठिन छ भनेर ।’ ती युवकको कुरा सुनेर विवेकानन्दले बन्दुक समाए र एक –एक गरी १२ वटा अन्डाका बोक्रालाई गोलीको निसाना बनाए । उनको त्यो अचुक निसाना देख्दा युवकहरु चकित परे । तिनले सोचे , यी स्वामीले अवस्यै धेरै दिनदेखि बन्दुक चलाएका थिए होलान । तर त यिनको निसान यति अचुक थियो । उनीहरुमध्ये एकले भने पनि , ‘ तपाईले लामो समयदेखि यसरी गोली चलउन अभ्यास गनर््ु भएको थियो होला । अनि त यसरी निसाना लगाउन सफल हनुभयो नि । तर हामी त भर्खरै सिक्दै छौ । त्यसैले हाम्रा लागि यो कठिन सावित भयो । ’ ती युवकको कुरा सुनेपछि स्वामीले भने , ‘बन्दुक चलाउने अभ्यासको त कुरै छाड , आजसम्म मैले बन्दुक समातेको समेत थिइन ।’उनको कुरा पत्याउन युवकहरुलाई कठिन भयो । उनीहरुले अविस्वास देखाएपछि स्वामीले भने , हेर , कुनै पनि विषयमा सफलता पाउन मनको संयम र एकाग्रता सबैभन्दा बढी आवस्यक छ । यदि तिमीहरुले पनि संयम र एकाग्रतापूर्वक प्रयास गरेका भए अवश्यै सफलता पाउने थियौ । त्यसैले जे गर्छौ , त्यसमा संयम र एकाग्रतापूर्वक लागिपर । सफलता तिम्रो पाउमै आईपुग्छ । ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: