Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

देउवा र पौडेलबीचको प्रतिस्पर्धाले पार्टीमा फुट ल्याउँदैनः सशांक

\"Sashanka-Koirala-750\"धादिङ । लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुन्छ, यसलाई अन्यथा मान्न हुन्न र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संसदीय दलको नेताका लागि भएको प्रतिस्पर्धाले पार्टीमा फुट ल्याउँदैन, अझ एक बनाउन सहयोग पु¥याउनेछ, नेकाका महामन्त्री शशाङ्क कोइरालाले भने । नेपाली काँग्रेस धादिङद्वारा धादिङबेसीमा आयोजना गरिएको दुईदिने कार्यकर्ता प्रशिक्षण तथा पार्टीको वार्षिक योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्न पुगेका महामन्त्री कोइरालासँग पत्रकारले वरिष्ठ नेता पौडेल हार्ने निश्चित हुँदाहुँदै पनि संसदीय दलको नेताका लागि उम्मेदवार बनाउनु कत्तिको जायज थियो भन्ने जिज्ञासा राख्दा उनले यस्तो भर्नाई राखेका हुन । नेपाल प्रेस युनियन धादिङ शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा महामन्त्री कोइरालाले १३औँ महाधिवेशनलाई एकता अधिवेशनका रुपमा लिएर प्रतिनिधिको मतदान गरेकाले पार्टीमा देखिएको ६०÷४० को भागबन्डाको अब अन्त्य हुन गएको छ र अबका दिनमा सबै तहका नेता तथा कार्यकर्ता सङ्गठन विस्तारमा लागी पार्टीलाई अझ सशक्त बनाउनेतर्फ लाग्नु आवश्यक रहेको बताए । नेपाली काँग्रेस सरकारमा सहभागी हुन्छ÷हुँदैन भन्ने पत्रकारको जिज्ञासाका सन्दर्भमा कोइरालाले यसबारे नेकाले कुनै निर्णय गरिनसकेको र सुशील कोइरालाको नेतृत्वको सरकारको समयमा जारी भएको संविधानको कार्यान्वयनका लागि नेपाली काँग्रेस दृढ रहेको उनको भनाइ थियो । सरकारको क्रियाकलाप तथा कामको सन्दर्भमा देशमा व्याप्त कृत्रिम अभाव, कालोबजारी, भ्रष्टाचारले गर्दा जनताले दुःख पाइरहेको, मधेसको समस्या यथावत् रहेका र सरकारको कामको सन्दर्भमा सरकारमै सहभागी दलका नेताहरु तथा जिम्मेवार मन्त्रीहरुबाटै पनि असन्तुष्टि प्रकट गरिरहेको अवस्थासमेत रहेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending