काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्।
काग्रेस सभापति र संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै देउवा आगामी वैशाख ६ गते दिल्ली जान लागेका हुन् ।
उनी पत्नी आरजु राणा देउवाको स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेका हुन। उपचारका लागि आरजु राणा देउवा वैशाख २ गते नै दिल्ली जाने भएकी छन्। कम्मर र थाईबीचको हाड जोर्नीको समस्याबाट पीडित देउवा पत्नी एवं सांसद देउवाको दिल्लीस्थित गुणगाउँ अस्पतालमा शल्यक्रिया हुन लागेकाले आफू दिल्ली जान लागेको देउवाले जानकारी दिए। बढीमा चारदिनसम्म दिल्ली बसाइका क्रममा औपचारिक रुपमा भारतीय राजनीतिक दलका नेता वा सरकारी प्रतिनिधिसँग कुनै भेटघाटको कार्यक्रम अहिलेसम्म तय भएको छैन ।पूर्वप्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतका कारण दिल्लीस्थित नेपाली राजदूतावासलाई जानकारी गराउनु पर्ने भएको कारण आफूले दूतावासमा आफ्नो भ्रमणबारे जानकारी गराएको सभापति देउवाले बताए।
प्रमुख प्रतिपक्षी दलको नेता लामो समय देश बाहिर बस्न नहुने भन्दै देउवाले आरजुको शल्यक्रियालगत्तै वैशाख १० गतेसम्म स्वदेश फर्कने देउवाले बताए।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: