Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

वर्षा अघि नै पुनःनिर्माण सम्पन्न गर्न नागरिक समाजको माग

\"Punanirmanकाठमाडौँ । वर्षायाम अगावै भूकम्पपछिको पुनःनिर्माण सम्पन्न गरी पीडितलाई छानामुनि बस्ने व्यवस्था मिलाउन नागरिक समाजका तर्फबाट सरकारसँग माग गरिएको छ ।

‘ब्राइट नेपालले आयोजना गरेको पुनःनिर्माणमा नागरिक समाजको भूमिका’ विषयक अन्तक्र्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक समाजका अगुवाले यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले प्राकृतिक प्रकोपका समयमा ग्रामीण भेगले भरिएको देशमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने धारणा राखे । पुनःनिर्माणमा आवश्यक पर्ने बजेट जसरी पनि व्यवस्था गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी मन्त्री पाण्डेयले दिए ।

सांसद गीता राणाले वैशाख १२ गतेको भूकम्पपछि सबै कुरामा ध्यान दिन नसकेपनि पहिलो चरणमा नागरिक समाज नै राहत लिएर पुगेको बताइन् ।

एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीले भूकम्पपछिको पुनःनिर्माण कछुवाको भन्दा पनि सुस्त गतिमा चलेकाले सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए।

कार्यक्रममा विदेशी नागरिक रुडिवर्ड क्लाउड, हास्य कलाकार श्रीकृष्ण सिम्खडा, ब्राइट नेपालका पूर्वअध्यक्ष कैलाशप्रसाद देव, अध्यक्ष पुनम देवलगायतका वक्ताले वर्षायाम अगावै पुनःनिर्माण गरी पीडितलाई राहत दिन माग गर्नुभयो ।

भूकम्पपछिको राहत वितरणमा सञ्चारमाध्यमबाट सहयोग गरेको भन्दै राष्ट्रिय समाचार समिति ९रासस०का समाचारदाता कृष्णराज गौतम, राष्ट्रिय प्रेस क्लबका रामकृष्ण कर्माचार्य, अनलाइन पत्रकार सङ्घका अध्यक्ष मुकुन्द ढुङ्गाना, कान्तिपुर दैनिककी समाचारदाता लीला श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending