Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

चेल्सीमाथि सिटीको दबदबा, युनाईटेडको सघर्षपूर्ण जित

\"city_chelsea\"काठमाडौं । इंग्लिस प्रिमियर लिगको लिग लिडर चेल्सीमाथी म्यानेचेष्टर सिटी ३–० गोलले विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले चेल्सीमाथी खेलको पुरै अवधी दबदबा कायम राखेको थियो । लिगको सुरुबाट नै खराब लयमा रहेको चेल्सी लिगको मध्यन्तरमा प्रशिक्षक जोसे माउरिन्होको बर्खास्तीसँगै खेलमा फर्कन थालेको थियो । तर शनिबार राति भएको खेलको पहिलो हापमा सिटीका फरवार्ड सर्जियो अगुइरोले ३३ औं मिनेटमा पहिलो गोल गरेभने दोस्रो हापको ५४ तथा ८० मिनेटमा अगुइरोले नै २ गोल थपेपछि समग्रमा चेल्सीमाथी ३–० ले सिटी विजयी भयो । पछिल्लो समय खेलमा फर्किएको भनीएको चेल्सीमाथि खेल अवधीभर सिटीले दबाबमा राखेको थियो । त्यसैगरी शनिबार राति नै भएका अन्य खेलहरुमा रेलिगेशनमा रहेको सण्डरल्याण्डले रेलिगेशन क्षेत्रबाट १ अंकमात्र माथि रहेको नर्विच सिटीलाई र रेलिगेशनमै रहेको अर्को टोली न्यूक्याशलले स्वयन्सा सिटीलाई समान ३–०ले हराएको छ भने एभर्टन र साउथहप्टनले १–१ को बराबरी खेलेका छन् । अर्को खेलमा म्यानेचेष्टर युनाईटेडले १८ वर्षिय युवा स्ट्राइकर रास्फोर्डको गोल मद्धतमा अंक तालिकाको पूच्छरमा रहेको एस्टनभिल्लासँग सघर्षपूर्ण जित निकालेको छ भने वार्टफोर्डले वेष्टब्रुमिचलाई १–० ले पारजित गरेको छ । लिगका बाँकी खेलहरुमा आइतबार राति उपाधि होडमा रहेको लिसेष्टर सिटीले ह्वेष्टह्यामसँग, लिभरपुलले बार्यनमाउथसँग र आर्सनलले क्रिस्टल प्यालेससँग भिड्ने छन् । लिसेस्टर सिटी आइतबार हुने खेलमा विजयी भए उपाधिका लागी १० अंकको अग्रतासहित पक्का गर्नेछ । तर ह्वेष्ट ह्याम युनाईटेड यो सिजन लयमा छ भने शिर्ष ४ का लागी सघर्षरत छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending